देश Archive

नेपाली सँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि नागरिकता

काठमाडौं, नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा

भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री मोदीले भने : ओलीजीसँग अभूतपूर्व निकटता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै

सत्तारुढ नेकपामा छुट्टाछुट्टै गुट, माथि देखी तल सम्म विवादै विवाद

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपा भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ

सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुुँदैन : सेनापति थापा

काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने सङ्केत गरेको बताएका छन् । प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुुगेको अवसरमा सैनिक मुख्यालय जङ्गी

गौतमलाई डेङगु संक्रमण नरहेको सचिवालयको पुष्टि

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का ‘प्रस्तावित’ उपाध्यक्ष वामदेव गौतमलाई डेङ्गु संक्रमण भएको आशंका गरिए पनि सामान्य रुगाखोकी मात्र भएको उनको सचिवालयले जनाएको छ । अपाध्यक्ष गौतमका निजी सहयोगी दिपक तामाङले सामाजिक सञ्चाल र समाचारमा आए जस्तो

डेंगु रोगको अवस्थाबारे जानकारी गराउन सांसदको माग

काठमाडौ, प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे । उनले इन्द्रजात्राको समय भएकोले डेङ्गु

चिनियाँ विदेशमन्त्री वाङ यीको काठमाडौँमा

काठमाडौं, नेपालको उत्तरी छिमेकी चीनका विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणको क्रममा काठमाडौंमा छन्। उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादव परराष्ट्र

चिनियाँ लगानीकर्तालाई कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आव्हान

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । काठमाडौँ स्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा वोल्दै मुख्यमन्त्री शाहीले लगानीको वातावरण तयार गर्ने उद्धेश्यले प्रदेश सरकारले

के ओलीले देलान् दाहाललाई एकल अधिकार ?

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक

राष्ट्र बैंकमै भेटियो पाँच अर्बको नक्कली चेक

काठमाडौं, हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ । दुईजना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले