देश Archive

नेपाल बंगलादेशसँग ४४ रनले पराजित

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यो हारसँगै नेपालको स्वर्ण सपना सकिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू( २३ टिमसंग ४४ रनले पराजित

नेपाली भूमि अतिक्रमणको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्छ : बिजुक्छे

भक्तपुर, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११

२१ डीएसपीको काज सरुवा, को कहाँ कहाँ पुगे ? (सुचिसहित)

काठमाडौं, नेपाल प्रहरीको प्रधान कार्यालयले २१ डीएसपीको काज सरुवा गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ भने बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो पुगेका छन् । त्यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा

हामी आफ्नै कारणले चुनाव हार्‍यौ : देउबा

नवलपुर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् ।कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले का‌ग्रेस २ गुट भएर चुनावमा

प्रहरीमा ८ एसपीको सरुवा, हेर्नुहोस् को कहाँ पुगे (सूचीसहित)

काठमाडौं, नेपाल प्रहरीका ८ प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आठजना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक (एसर्पीेंं) राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र

४२ किलोमिट म्याराथनमा किरणसिंह बोगटीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरे।

घुस काण्डमा मुछिएका दोलखाका सिडिओ रिजालले जिल्ला छोडे

काठमाडाैँ,घुस काण्डामा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालले चौतर्फि आलोचना भएपछि शुक्रबार जिल्ला छाडेका छन् । सार्वजनिक अपराधको मुद्दामा रिजालले तीन जनासँग १ लाख २५ हजार रुपैयाँ असुलेको खुलासा भएपछि गृह मन्त्रालयले उनलाई दोलखको

निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं, सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको इजलाशले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका

सिद्धबाबालाई सात दिन थुनामा राख्न अदालतको अनुमति

विराटनगर । सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । अनुशन्धान नसकिएको भन्दै आज सुनसरी जिल्ला अदालतले उनलाई पुनः सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

१३ औं सागः क्रिकेटमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले