देश Archive

दशैँअगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने

काठमाडौं,सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा

परम्परागत रुपमा मनाइँदै इन्द्रजात्रा

काठमाडौं, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन

डेंगुकाे संक्रमणबाट ६ जनाको मृत्यु , ७० हजारभन्दा बढी प्रभावित

काठमाडाैं, डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ । ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको

घुससहित न्यायाधीशका सवारीचालक समातिए

सिरहा, जिल्ला अदालत सिरहामा कार्यरत् एक न्यायाधीशका सवारीचालक घुस रकमसहित पक्राउ परेका छन् । सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव

लौ न कसरी पो जाने होला पारी ?

रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि सर्वसाधारणलाई आवतजावत गर्न समास्या भएको छ । जिल्लाको पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि आवत जावत गर्न समास्या भएको हो । राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।

नेपाली सँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि नागरिकता

काठमाडौं, नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा

भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री मोदीले भने : ओलीजीसँग अभूतपूर्व निकटता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै

सत्तारुढ नेकपामा छुट्टाछुट्टै गुट, माथि देखी तल सम्म विवादै विवाद

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपा भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ

सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुुँदैन : सेनापति थापा

काठमाडौं, प्रधानसेनापति पूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चिताको अवस्थाले नै निरन्तरता पाउन सक्ने सङ्केत गरेको बताएका छन् । प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुुगेको अवसरमा सैनिक मुख्यालय जङ्गी

गौतमलाई डेङगु संक्रमण नरहेको सचिवालयको पुष्टि

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का ‘प्रस्तावित’ उपाध्यक्ष वामदेव गौतमलाई डेङ्गु संक्रमण भएको आशंका गरिए पनि सामान्य रुगाखोकी मात्र भएको उनको सचिवालयले जनाएको छ । अपाध्यक्ष गौतमका निजी सहयोगी दिपक तामाङले सामाजिक सञ्चाल र समाचारमा आए जस्तो