देश Archive

नवलपरासीमा भेटियो शंकास्पद वस्तु
नवलपरासी,व्यस्त महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु (बम) भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट ४ किलोमिटर पूर्व रहेको लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निक्लिएको अवस्थामा शंकास्पद

चक्रपथ आयोजनाः कलंकी–चाबहिल सडक ८ लेन बनाइँदै
सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक

स्थापनाको ५६ वर्ष खर्च धान्न नसक्ने अबस्थामा गुठी
गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको

नेकपाले छान्यो उपनिर्वाचनका उम्मेदवार, कास्की–२ मा भट्टराई
काठमाडौं, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरुको टुंगो लगाएको छ ।आइतबार साँझ बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको हो । आगामी उपनिर्वाचनमा कास्की

प्रदेश प्रमुख हटाउने सरकारको कदम कति वैधानिक ? यस्तो छ संबैधानिक प्राबधान
काठमाडाैँ, सरकारले सात वटै प्रदेश प्रमुखलाई हटाएपछि सरकारको कदमको राजनीतिक र संवैधानिक वैधतामाथि प्रश्न उठेको छ । आइतबार साँझ सरकारकाे सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले

विप्लव नेकपाका निवर्तमान केन्द्रीय सदस्य लोहनी रिहा
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् ।चितवन स्थित आफ्नै डेराबाट १३ दिन अघि गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।

सुकुटे बस दुर्घटनाप्रति काँग्रेस सभापती देउवाद्वारा दुःख व्यक्त
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनकोशी नदीमा बस खसेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।आइतबार दिउँसो दोलखाको मागा देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी

सरकारले यसकारण हटायो सातै प्रदेश प्रमुख
काठमाडौं , सरकारले सातवटै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषदको आइतबार दिउँसो बसेको बैठकले सातवटै प्रदेशका प्रमुखलाई पदमुक्त गरेको हो। सरकारको सिफारिसमा सातवटै प्रदेशका प्रमुख पदमुक्त गरिएको सूचना राष्ट्रपति कार्यालयले जारी गरेको छ। सातवटै प्रदेश प्रमुखलाई

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बास्कोटा
काठमाडौं, देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा. बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा. भगवान कोइराला र चन्द्रमणि पौडेल

किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक ?
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आइतबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार आइतबार अपरान्ह ५

