देश Archive

पुस १० गते सूर्यग्रहण,यस्तो छ ग्रहण देखिने समय

काठमाडौँ, यही पुस १० गते बिहीबार खण्डग्रसा सूर्यग्रहण लाग्दैछ । उक्त ग्रहण पृथ्वीको केही भागको करिब १०० कि.मी. को ब्याण्डबाट वलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । बिपी काेइराला मेमाेरियल प्लानेटाेरियम तथा अब्जरभेटरी र

शंकास्पद गतिविधिमा संलग्न पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो

काठमाडौँ ,काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको संख्या १२२  पुगेको छ। नियन्त्रणमा लिएका शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या १२२  पुगेको हो । यो भन्दा अगाडि ९७ जना चिनियाँ नागरिकलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बुढानिलकण्ठ लगायतका

काठमाडौंबाट ९९ चिनियाँ नागरिक पक्राउ

काठमाडौं,प्रहरीले काठमाडौंका विभिन्‍न स्थानबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई विभिन्‍न शंकास्पद गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले बताए। बाँसबारीमा रहेका केही घरहरुमा शंका लागेर

अतिक्रमित जग्गा फिर्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता

काठमाडाैँ,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् । सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता

निजगढ विमानस्थलको काम रोक्न सर्बोच्चको अन्तरिम आदेश

काठमाडौँ,सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन अन्तिरिम आदेश दिएको छ। आइतबार रिट निवेदक र सरकारको कुरा सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि

वर्षकै छोटो दिन आज

काठमाडौं- आज डिसेम्बर २२ तारिख । वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठीक उल्टो रात छोटो र दिन लामो हुन्छ

सुन्धाराको २५ रोपनी जग्गा गायब !

काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?

काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

क्रान्तिकारी पत्रकार संगठनले संगठन शुद्धिकरण अभियान चलाउने

काठमाडौं, क्रान्तिकारी पत्रकार संगठन, नेपालले देशव्यापी संगठन सुदृढ तथा शुद्धिकरण अभियान चलाउने निर्णय गरेको छ । सोमबारदेखि बुधबारसम्म काठमाडौंमा बसेको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षमा सशक्त आवाज उठाउने, श्रमजीवी पत्रकारको हकहितको बिषयमा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी