देश Archive

सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट

काठमाडौं,नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिवार भएको खेलमा मेलबन रेनिङगार्डसविरुद्ध सन्दीपले तीन विकेट हात पारेका हुन् । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात

आजबाट मौसममा सुधार हुने पूर्वानुमान

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिवार साँझबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधवार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली शनिवार उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले

चीनले भन्यो : एमसीसीमा नेपाल स्वतन्त्र छ

काठमाडाैँ,चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने बताएकी छन् । ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई मािथ लैजान सक्छ

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

काठमाडौं, राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको

कालापानी आफ्नै भूभाग भएको भारतको दावी

काठमाडाैँ,नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

आज : देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने

स्मार्ट लाइसेन्स छपाइमा सुस्तताः लाइसेन्स पाउन अझै ६ महिना

काठमाडाैँ,ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । सरकारले

प्रधानमन्त्री ओलीले यसकारण गरे मोदीलाई फोन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । नेपालमा बुधवार ‘भिजिट नेपाल २०२०’ घोषणा भएकै दिन प्रधानमन्त्री ओलीले छिमेकी समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् । दुई देशबीच पछिल्लो समय

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु

काठमाडाैं,इस्वी संवतको नयाँ वर्ष सन् २०२० बुधबारदेखि सुरु भएको छ। विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन्। ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु