काठमाडौं उपत्यकामा भूकम्पको धक्का
प्रकासित मिति : २०७६ मंसिर ११, बुधवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।
बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।

