देश Archive

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका

स्वास्थ्यमा समस्या देखिएपछी डा. केसी अस्पताल भर्ना

डडेल्धुरा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको

विप्लव नेकपाका केन्द्रीय सदस्य ओली सहित १६ जना पक्राउ

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो आदर्श सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी

किन बोलाए प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको  भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् । शनिबार

यसकारण सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

काठमाडाैँ, भारतमा लामो समयदेखि चल्दै आएको रामजन्मभूमि तथा बाबरी मस्जिद सम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तिम फैसला दिने तयारी गरिहेको समयमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। भारतीय पक्षले नेपालसँग सुरक्षा सतर्कता बढाउन अनौचारिक रुपमा आग्रह

भारतीयको दाबी : कालापानी पहिलादेखि भारतको नक्सामा छ

काठमाडौं । भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नभएको भारतको दाबी

भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् । पत्रकारले भारतले गत

कास्की उपनिर्वाचन– भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की, कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् । भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् । उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता

चीनले नेपालको ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक

काठमाडौँ, लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले पनि नेपालको उत्तरी सिमानामा ११ ठाउँमा सीमा मिचेको रहस्य सार्वजनिक भएको छ । चीनले नेपालका विभिन्न ४

फेरी बढयो सुनचाँदीको मूल्य

काठमाडौं, सुनको मूल्य पुनः वृद्बि भएको छ । बिहीबार तोलामा ४ सयले बढेर ७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ ।