देश Archive

धरहरा पुनर्निर्माण कार्य रोकियो

काठमाडौं, डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ

रवि लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं । चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक

ज्येष्ठ सदस्य जबराले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधिसभा सांसदको शपथअघि ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राणाले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिलाई भोलि १२ बजे बोलाएका हुन् । बैठकमा शपथसम्बन्धी कार्यक्रमको जानकारी गराइनेछ । बैठकमा

माधव नेपाल टिचिङ अस्पताल भर्ना

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले

एमाले संसदीय दलको नेतामा ओली चयन

काठमाडौं, नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली  संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको

२३ एसपीको काज सरुवा, बाँकेमा सन्तोषसिंह राठौर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । नक्सालले निकालेको काज सरुवा सूचीअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयका दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । यस्तै नेपाल

यी हुन् मन्त्रिपरिषद बैंठकका आठ निर्णयहरु

काठमाडौं । सरकारले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।\ आज (सोमबार) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर

नेपाल प्रहरीका नौं डीएसपीको काज सरुवा, को–कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका नौं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार सूचना निकाल्दै नौं डीएसपीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको जनाएको छ । हेर्नुस् सरुवा सूची

एजेण्डामा सहमति भए हामी सरकारमा जान्छौं : अध्यक्ष लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र छलफल शुरु भएको बताएका छन् । आज (सोमबार) निर्वाचन आयोगले गरेको जलपान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले सरकार गठनको