देश Archive

पहिरो पिडितहरुलाई तत्काल उचित बासको प्रबन्ध गर्न कांग्रेस सभापति देउवाको माग

काठमाडौं , प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिन्धुपाल्चोक र कालिकोटमा पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् ।देउवाले शुक्रबार ट्वीटरमार्फत सिन्धुपाल्चोक र कालिकोटका पहिरो प्रभावित उचित बासको प्रवन्ध

सिन्धुपाल्चोक जुगल पहिरो अपडेट ११ जनाको शव फेला

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी बेपत्ता भएका ३८ मध्ये ११ जनाको शव फेला परेको छ । हालसम्म पहिरोमा पुरिएकामध्ये पाँच बालक, दुई महिला र चार पुरुष गरी ११ जनाको शव निकालिएको वाग्मती प्रदेश

संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण

जनकपुर, संघीय सांसद डा सूर्यनारायण यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सप्तरी क्षेत्र–१ बाट निर्वाचित डा यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन

उपत्यकाका पुन थपिए ११९ जना संक्रमित

काठमाडौँ , काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ५ सय ९४ कोरोना भाइरस सक्रमित पुष्टि २ सय ४० जना डिस्चार्ज

काठमाडौँ , नेपालमा आज थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका

त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाडौँ, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन ।अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण

राहत सामग्री लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोकको लिदी पुगे

काठमाडौँ , सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा  सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको

सिन्धुपाल्चोक लिदी पहिरो अपडेटः बेपत्ता ३८ को शनाखत (नामावाली सहित)

काठमाडौं , सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर २ लिदीमा पहिरोमा बेपत्ता भएका ३८ जनाको शनाखत भएको छ । शुक्रबार बिहानै पहिरोले १३ घर पुर्दा दोङ समुदायका ३८ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरुको संख्या अझै

देउखुरीका १५ वटा सामुदायिक बन निष्कृय

देउखुरीमा रहेका ५८ सामुदायिक बन मध्ये १५ वटा सामुदायिक बन निष्कृय रहेका छन् । लमही नगरपालिका र राप्ती गाउँपालिका भित्रका ४८ सामुदायिक बन मध्ये १५ सामुदायिक बनहरुमा आर्थिक नभएकोले निष्कृय भएको नर्ती सामुदायिक वन समन्वय समितिले

सिन्धुपाल्चोकमा गएको पहिरोमा ४ जनाको शव फेला ३८ जनाको पहिचान खुल्यो

काठमाडौं सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ४ जनाको शव फेला परेको छ । शुक्रबार बिहान गाउँमाथिबाट आएको पहिरोले ३७ घर पुरिँदा ३८ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।