देश Archive

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु

नेपालमा पछिल्लो थप ९८० जना कोरोना भाइरस संक्रमित

काठमाडौँ, नेपालमा पछिल्लो थप ९८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८०

ललितपुर शिल, कडा सुरक्षाबीच तानिंदै रातो मछिन्द्रनाथको रथ

काठमाडौं, झडपपछि बिहीबार रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आज पुनः हुने भएपछि ललितपुर क्षेत्र शिल गरिएको छ ।ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा

दाङमा स्वरुप परिवर्तन गरेर एक हप्ता लकडाउन थपियो

 दाङ, स्वरुप परिवर्तन गरेर दाङमा लकडाउन थप गरिएको छ ।लक डाउन २८ गतेसम्म रहने जिल्ला प्रहरीकार्यालय दाङका प्रमुख गनेश चन्दले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले बिहान ५ बजेदेखि १२

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

एक जिल्लामा बती गए ३ जिल्ला अन्धकार

सुर्खेत, कर्णाली प्रदेशका तीन जिल्लामा ३३ वर्ष पुरानो विद्युत् संरचनाका कारण नागरिक समस्यामा परेका छन ।विद्युत् अनियमित हुँदा प्रदेशको राजधानी सुर्खेत, दैलेख र जाजरकोटमा एउटै फिडर प्रयोग गरिएको छ । कुनै एक स्थानमा बत्ती गएपछि सबै

झापाकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

काठमाडौं, झापाको कन्काई नगरपालिका ३ की ४५ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी ती महिलाको आइतबार बिहान पौने ११ बजे मृत्यु भएको प्रष्ठिानका

गण्डकीका डीआईजी अर्याललाई कोरोना पुष्टि

कास्की, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा उनको स्वाब परीक्षण गर्दा आइतबार बिहान रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले अर्याललाई कोरोना भएको

प्रेमिका केशरी को आत्महत्या,प्रेमि प्रकाश माथि निर्घात कुटपिट

अछाम, अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको छ । प्रेमिका केशरी रावलले आत्महत्या गरिसकेकी छिन् । प्रकाश टमाटालाई केटि पक्षका आफन्तले मर्नुन बाँच्नु हुनेगरी कुटपिट

गोरखा अस्पतालमा हिजो मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

गोरखा, गोरखा अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।