देश Archive

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्

काठमाडौं , अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस

असोज ५ देखि पूर्ण क्षमतामै आन्तरिक उडान सुचारु हुने

काठमाडौं ,  असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक

कोरोना रौनक

रोग भोग र शोक जीवनका अवरोध ! ठूला र बडा, एन नाइन्टिन, स्यानिटाइजर र साबुन ! गरिब, कुल्ली र भरिया ! रित्तो नाक, ठेले हत्केला र सारङ्गी आन्द्रो, लाज छोप्न,भोज होइन भोक टार्न सडकका पेटीमा करोडौं

गलामा फुलमाला लगाएर जब रविलाल पक्की घरमा बसाई सरे

देउखुरी , सधैं कार्यक्रममा प्रमुख अतिथि, अतिथिको गलामा फुलमाला हुन्थ्यो । कार्यक्रम गर्दा उतै प्राथमिकता पथ्याे । तर शुक्रबार अमिलियामा फरक दृश्य देखियो । टेवुलमा राखिएको फुल माला प्रमुख अतिथि, अतिथिहरुले एक जना वृद्ध व्यक्तिको गलाभरी

अनसनको पाँचौ दिन : डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

काठमाडौं, चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द्र केशी ५ दिनअघि देखि जुम्लामा अनसन बसिरहेका छन् । १९ औं अनसनको ५ औं दिन शुक्रबारदेखि डा केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको डा केसीका सहयोगीहरुले बताएका छन् । उनका

गणेशमान सिंहको जस्तो निष्ठा र त्याग गर्ने नेतृत्व पार्टीलाई चाहिन्छ ; यूवा नेता शाह

काठमाडौं, नेपाली कांग्रेसका यूवा नेता राजीव विक्रम शाहले अब अग्रज नेताहरुले विश्राम लिएर यूवा नेतृत्वलाई पार्टीको नेतृत्व हस्तानतरण गर्नु पर्ने बताउनुभएको छ । कांग्रेस संस्थापक नेता तथा लौह पुरुष गणेशमान सिंहको आज २३ औं दिवसको अवसरमा

ड्युटीमा रहेका प्रहरीलाई ढुंगाले हान्‍ने युवक पक्राउ

भोजपुर , ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई

नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

जनकपुर आइपुग्यो रेल

काठमाडौँ, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो । लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म

कालोबजारी गर्नेलाई १५ लाख जरिवाना

काठमाडौँ, प्याजमा कालोबजारी गर्नेलाई कार्बाही गरेको छ । बजार अनुगमनको क्रममा ८ ब्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ जना ब्यापारीलाई प्रतिब्यक्ति ५५ हजार रुपैयाँदेखि ३