देश Archive

अमेरिकी सैन्य अखडालाई विशेष आर्थिक क्षेत्रमा परिणत गर्ने सरकारको निर्णय
अफगानिस्तान सरकारले मुलुकमा यसअघि अमेरिकाले बनाएका सैन्य अखडालाई विशेष आर्थिक क्षेत्र बनाउने घोषणा गरेको छ । त्यहाँको अन्तरिम सरकारले मुलुकमा अमेरिकाले वर्षौंसम्म अड्डा जमाएका ‘मिलिटरी बेस क्याम्प’ लाई विशेष आर्थिक क्षेत्रको रुपमा विकसित तुल्याइने बताएको छ

मदरसाको व्यवस्थापनको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कपिलवस्तु, लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज प्रधानमंत्री पुष्प कमल दहाल (प्रचण्ड) लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् । मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी

पूर्वमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन
काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको

क्रान्तिकारी शक्तिबीच पार्टी एकताको प्रयत्न
सन् १८९८ मा सोभियत कम्युनिष्ट पार्टीको स्थापना भयो । स्थापनाको ५ वर्षकै अन्तरालमा कम्युनिष्ट पार्टी विभाजनको शिकार बन्यो । लेनिनको नेतृत्वमा बोल्सेभिक र प्लेखानोभको नेतृत्वमा मेन्सेभिक पार्टीका रुपमा सोभियत कम्युनिष्ट पार्टीमा विधिवत् विभाजनपछि कम्युनिष्ट आन्दोलनमा नयाँ

बदलाको धम्कीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
काठमाडौं, उत्तर कोरियाले लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। उसले प्रहार गरेको क्षेप्यास्त्र आफ्नो एक्स्क्लुसिभ इकोनोमिक जोनमा खसेको जापान सरकारले जनाएको छ। जापानी रक्षा मन्त्रालयका अनुसार सो क्षेप्यास्त्र ६६ मिनेट उडेर जापान सागरमा खसेको

‘भ्यालेन्टाइन डे’ सँग जोडिएका केही रोचक तथ्यहरु
काठमाडौं, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । पश्चिमा देशहरुबाट सुरु

रवि लामिछाने चितवन–२ मा उपनिर्वाचन लड्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर– २ मा उपनिर्वाचन लड्ने भएका छन् । रास्वपाले लामिछानेलाई उपनिर्वाचन लडाउने तयारी गरेको छ । चितवन क्षेत्र नम्बर–२ बाट उनी यसअघि प्रतिनिधि सभा सांसद निर्वाचित

झापा पुगेका ओलीले भने, ‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज (आइतबार) गृह जिल्ला झापाको गौरादह–४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र

जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा
काठमाडौँ । सरकारले जनयुद्ध दिवसमा भोलि (फागुन १ गते सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज (आइतबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा

लुम्बिनीकी मन्त्री कृष्णा केसीद्धारा राजीनामा
काठमाडौँ, लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन्। गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।