देश Archive

मन्त्रिपरिषद् पुनर्गठनबारे ओली दाहालबीच छलफल जारी
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ ।मन्त्रिपरिषद् पुनर्गठन गर्ने बिषयमा छलफलका लागि केहिबेर अघि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । दुवै अध्यक्षबीच यस

देउखुरीको गढवामा गरिब घर छान्ने काम सकियो
देउखुरी, नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्धारा संचालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडागत तथ्यांक संकलन गर्ने काम गढवा गाउँपालिकामा सकिएको छ । बिगत फागुन ८ गते देखि सुरु भएको तथ्यांक

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार पुग्यो
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार तीन सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार तीन सय नाघेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले भने आईतबार सम्म सात हजार ५१ जनामा कोरोना

भालुको आक्रमणबाट एकजना गम्भीर घाईते
बाजुरा, बाजुरामा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय युवक मने साउँद घाईते भएका हुन् ।बिहान घर नजिकै शौचालय गर्न जाने क्रममा भालुले आक्रमण

घाँटीबगर देखि छाङरू जोड्ने ट्र्याक खुल्यो
दार्चुला, नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने ट्र्याक खुलाउने काम सकेको छ ।कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको हो। गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने

एक महिलाको शव अर्धनग्न फेला
बैतडी, बैतडीको दशरथचन्द नगरपालिका–६ सेरा नजिक एक महिलाको शव अर्धनग्न फेला परेको छ ।चौलानी नदी किनारमा ३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शव आइतबार दिउँसो फेला परे पनि अझै सनाखत हुन सकेको

खोलामा डुबेर एक युवकको मृत्यु
रौतहट, एक युवकको खोलामा डुबेर मृत्यु भएकाे छ । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु
मकवानपुर, मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पति पत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार

परीक्षाको लागि पीसीआर गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेजहरुलाई विद्यार्थीको पीसीआर परीक्षण नगराई उनीहरुलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पीसीआर परीक्षण गर्नु वैज्ञानिक आधार नभएकाले अनावश्यक पीसीआर परीक्षण नगराउन

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४७७ पुगेको छ। पछिल्लो डेढ महिनायता हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।आजको दिनमा देशभरका आईसीयूमा २२५ जना ३३ जना छन्।पछिल्लो २४

