देश Archive

रिपोर्ट पोजेटिभ आएको सुन्ने वित्तिकै आत्तिएर बेहोस, ३ घन्टाभित्र मृत्यु

काठमाडौं, चार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका

चार लाख घुससहित प्रहरी हवल्दार पक्राउ

बुटवल,  चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाई दिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार

स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा

काठमाडौं, स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण वा पोजेटिभ देखिए मात्र आइसोलेसनमा बस्न निर्देशन दिएको हो। कोभिड १९ का बिरामीहरूको उपचारमा

पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार

पछिल्लो २४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

काठमाडौंमा थपिए २४०२ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् । यसअघि

सुनसरीमा भोलिदेखि मंसिर ६ गतेसम्मका लागि निषेधाज्ञा जारी

विराटनगर,  सुनसरीमा चाडपर्वलक्षित गर्दै कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले मठ-मन्दिरहरुमा हुनसक्ने भिडलाई लक्षित गर्दै स्थानिय प्रशासन ऐन बमोजिम २०२८, र संक्रामक रोग ऐन २०२० बमोजिम कार्तिक

बलात्कारीविरुद्ध अब कडा कानून ल्याइन्छः प्रधानमन्त्री ओली

काठमाडौं,  प्रधानमन्त्री केपी शर्माओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित

सुर्खेतका २२ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि

सुर्खेत, कोरोना भाइरस संक्रमणबाट सुर्खेतको वीरेन्द्रनगरका एक २२ वर्षीय युवकको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा