देश Archive

बेपत्ता बालकको शव गोठमा गाडिएको अवस्थामा फेला
धनुषा, धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला पारिएको थियो

राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन
काठमाडौं, राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि उपत्यकासहित अन्य जिल्लाबाट समेत राप्रपा कार्यकर्ता काठमाडौं आएका छन्। सभालाई पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र

प्रधानमन्त्रीका बाबुले नै नागरिकता त्याग्ने घोषणा
काठमाण्डौ, छोरो देशको प्रधानमन्त्री छ तर बाबुलाई छोराको शासन शैली मन नपरेर देशको नागरिकता त्याग्ने घोषणा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिश जोन्सनका बुवा स्टेन्ली जोनसनले ब्रिटेनको नागरिकता त्यागेर फ्रान्सको नागरिकता लिनको लागि प्रकृया शुरु गरेको

हामीलाई सडकमा बसेर छातीमा कागज टाँस्नुपर्ने अवस्थामा छैनः प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको प्रष्ट पारेका छन् । शुक्रबार प्रवासी नेपाली एकतामञ्चको जुम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त नहुने जनाएका हुन् ।
माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
काठमाडौँ, प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु हुुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना पुष्टि
काठमाडौँ, राष्ट्रिय सभाका एक सांसदमा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वाब परीक्षण गराएकामध्ये राष्ट्रियसभाका एक सांसद र ५ जना कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको संसद् सचिवालयले जानकारी दिएको छ । बिहीबार ४१ सांसदसहित ९७

ढकारी गाउँपालिका अध्यक्ष वुढा विप्लव नेकपाको नियन्त्रणमा
अछाम, प्रतिवन्धित विप्लव नेकपा अछामले ढकारी गाउँपालिकाका अध्यक्ष धनवहादुर वुढालाई आज नियन्त्रणमा लिएको छ । आज विहान करिव साढे ९ वजे नियन्त्रणमा लिईएको स्रोतले वताएको हो। कोरोना रोकथाम नियन्त्रण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरणको हिसावकिताव,अध्यक्षमा

राप्रपाले आज काठमाडौंमा प्रर्दशन गर्दै
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रर्दशन र सभा गर्ने भएको छ । हिन्दु राष्ट्र, राजसंस्था पुनर्स्थापना, भ्रष्टाचार र सर्वसत्तावादको बिरुद्धका लागि राप्रपाले आज काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेको हो । दिउँसो १२ बजे भद्रकालीबाट

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ, राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको हिउँदे अधिवेशनको आजको बैठक अपराह्न चार बजे बस्ने भएकोछ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो

कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी
जाजरकोट, कर्णाली प्रदेश सांसद गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका साँसद सिंहको गाडीमा राति कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी भईसकेको छैन ।कर्णाली प्रदेश ‘क’ का सांसद तथा

