देश Archive

अखिल (क्रान्तिकारी) काठमाडौंको एकता भेला सम्पन्न, संयोजकमा मिम ऐडी

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) काठमाडौं जिल्लाको एकता भेला सम्पन्न भएको छ । काठमाडौंमा शनिबार सम्पन्न एकता भेलाले संयोजकमा मिम बहादुर ऐडी र सह-संयोजकमा कल्पना तामाङ र दिनेश नेपालीको नेतृत्वमा ५५ सदस्य जिल्ला

क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् । भर्खर सकिएको मतगणना अनुसार उनको प्यानलै निर्वाचित भएको छ । ३७ मत खसेको थियो ।

एमसीसी कार्यान्वयनको घोषणाअघि प्रधानमन्त्रीले ल्याएको तरंग

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजनाहरु बुधबार कार्यान्वयन सुरु भएको घोषणा हुँदैछ । अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने घोषणा कार्यक्रममा सहभागी हुन मंगलबार नै एमसीसीका उपाध्यक्ष क्यामरुन एस एलफोर्ड मंगलबार नै काठमाडौं आइसकेका छन्

क्रान्तिकारी सहित ८ विद्यार्थी संगठनहरुले बुझाए मधेश प्रदेश सरकारलाई मागपत्र

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सहित संयुक्त विद्यार्थी संगठनहरूले मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शिक्षा तथा समाज कल्याण मन्त्री माननीय महेश प्रसाद यादवलाई आठ बिद्यार्थी संगठनले नयाँ शिक्षा ऐन वैज्ञानिक र यथासिघ्र

संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत छैन: सुवास नेम्वाङ

काठमाडौं, संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का नेता सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन्। संघीय संसद्‌द्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै नेम्वाङले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न साढे १२ बजे सर्वदलीय बैठक बोलाएका हुन्। संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलका

एमसीसीको कार्यान्वयन होइन, पूर्ण रुपले खारेज गरौं : धर्मेन्द्र बास्तोला

काठमाडौँ, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेका छन् । भदौ १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले शनिबार एक

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा नै रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लाल आयोगको प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै

सहिद रामवृक्ष यादवकाे २९ औं स्मृति दिवस कार्यक्रम सर्लाहीमा सम्पन्न

सर्लाही, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सर्लाहीको आयाेजनामा सहिद रामवृक्ष यादव(मास्टर साहेब)काे २९ औं स्मृति दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सर्लाहीको हरिवनमा आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पार्टी जिल्ला संयाेजक प्रकाशले सहिद रामबवृक्ष यादवकाे

‘जनताको मन जित्नेबाहेक अरु काम गर्नुछैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक