देश Archive

४ महिनामा सवा एक अर्बको सिमेन्ट र क्लिंकर निर्यात

काठमाडौं । नेपालले पछिल्लो ४ महिनामा सवा एक अर्ब रुपैयाँ बराबरको सिमेन्ट क्लिंकर र लाइमस्टोन निर्यात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको अन्तराष्ट्रिय व्यापारको पछिल्लो ४ महिनाको तथ्यांकअनुसार नेपालबाट एक अर्ब १५ करोड ९५

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने

काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने

आन्दोलनमा एक जना गम्भीर घाइते, २६ जना सामान्य

काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको आह्वानमा बल्खुमा भएको सडक प्रदर्शनमा एक जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रसाईँले प्रहरीको अश्रुग्याँसको गोली टाउकोमा लागेर एकजना

प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु दोषी ठहर, जनही दुई वर्ष कैद

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गर्नेहरुलाई जनही दुई वर्षको कैद सजाय सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले कुटपिटमा संलग्न र कुटपिट गर्न लगाउने सबैलाई सजाय र जरिवानाको फैसला

‘महेश बस्नेत र दुर्गा प्रसाईंका गतिविधिलाई वाइसीएलले गम्भीर रुपमा हेरिरहेको छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीएल नेपालले महेश बस्नेत र दुर्गा प्रसाईंको गतिविधिलाई वाइसीएलले गम्भीर रुपमा हेरिरहेको बताएको छ । संगठनका काठमाडौं महानगर संयोजक दिलिप सिंह ठकुरीले बुधबार सामाजिक सञ्जालमा प्रतिकिया दिदैं पछिल्लो समय

एपीवानले रोकिदियाे भूषण दाहालको दुर्गा प्रसाईंसँगको अन्तर्वार्ता

काठमाडौं । एपी वान टीभीले पत्रकार भुषण दाहालको अन्तर्वार्ताको कार्यक्रम प्रशारण रोकिदिएको छ । पत्रकार दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलो पटक यस्तो भएको बताएका छन् । उनले आफ्नो कार्यक्रममा मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई

बाबुरामको नेतृत्वमा बन्यो पार्टी एकता संयोजन समिति

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले समान विचार भएका पार्टीको एकताका लागि पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज (बुधवार) सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले

निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा सुनुवाई आज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधित क्षेत्र घोषणाविरुद्ध परेको रिटमा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले

सहकारीको अर्बौ हिनामिना गरी फरार मेयरले भने–घर जग्गा बचतकर्तालाई बुझाउन तयार छु

काठमाडौं । बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरी भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख (मेयर) देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै व्यक्तिगत घर जग्गा बेचेर बचतकर्ताको रकम फर्काउने भन्दै वातावरण मिलाइ दिन आग्रह

सरकारसँग सोधियो टिकटक बन्द गर्नुपर्ने कारण

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले मंसिर १५ भित्र लिखित जवाफ पेस