देश Archive

दूरसञ्चार प्राधिकरणको सेवा अव अनलाइनबाट

काठमाडौं,नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो।प्राधिकरणले एक सूचना जारी गरी अर्को सूचना जारी

अक्सिजन सिलिण्डरमा कर छुट

काठमाडौं,सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ। बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन्। अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि उचालेका नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ। बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाली टोलीका २३ जना

कर्णालीका तीन मन्त्रीले फेरी लिए सपथ

सुर्खेत,फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका एमालेका तीनजना मन्त्रीले पुनः सपथ लिएका छन्। एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था,

१२० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय (सुचि सहित)

काठमाडौं,सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७

नेपाली गजलको सवैभन्दा ठूलो पुरस्कार राशि सल्यानमा

सल्यान,वन्गाड कुपिण्डे नगरपालिका १ सल्यानका एक दम्पतिले छोराको सम्झनामा ‘चेतन‘ गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन्।नेपाली भाषा,कला,साहित्यको उन्नयनका लागि बिगत केहि बर्ष अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि हुँदै आएका छन्। सल्यान कला साहित्य  परिषद्को

बाँकेमा ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किए

नेपालगन्ज,बाँकेमा बुधबार ८८ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ३७ महिला र ५१ पुरुष कोरोनामुक्त हुँदै डिस्चार्ज भएका हुन। बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकाशं आईसोलेशन

बाग्मतीमा मन्त्रिपरिषद्‌ विस्तार

काठमाडौं,बाग्मती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री पौडेलले नुवाकोटका सांसद केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सिन्धुपाल्च‍ोकका सांसद सरेश नेपाललाई

राष्ट्रियसभा सदस्य खड्का पदमुक्त

काठमाडौँ,नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका खड्का नेकपाको एकता भंग भएलगत्तै एमालेमा प्रवेश गरेपछि माओवादीले शुक्रबार संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो । बुधबार

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने

पोखरा,गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ।मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव उपरको छलफल सकिएपछि आजै मतदान गर्ने गरी मतदानमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची रहेको छ । छलफल सुरु भैसकेको छ। कांग्रेस, माओवादी केन्द्र