देश Archive

विपक्षी पार्टिका गठबन्धनको बैठक जारी

काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव

जाजरकोटको बारेकाटमा कोरोना संक्रमितको संख्या २९ पुग्यो

जाजरकोट,जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या २९जना पुगेको छ। किट अभावका कारण दैनिक ६ देखी ७ जनाको कोरोना परिक्षण गर्दा पनि कुल संक्रमितको संख्या २९ पुगेको हो। पालिकामा रहेका २९ जना कोरोना

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं,मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ। त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने एमालेका २६ सांसद(नाम सहित)

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि दिएको समयसिमा भित्रै एमाले संसदीय दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन्।कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,

बाँकेमा संक्रमित घट्दै, निको हुने बढदै

नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या तुलनात्मक हिसाबले दिन प्रतिदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ सय ८३ जना संक्रमितहरू डिस्चार्ज भएका छन। भने

२४ घण्टामा थप ८ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ७ हजार ८९० जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको

सिङ्गो एमाले र जसपा आफूसङ्ग रहेको ओलीको दावी

काठमाडौं, माधव-खनाल निकटका २७ सांसद सहित सिङ्गै एमालेको १२१ र जसपाको पनि भएभरका बत्तिसै साँसदको समर्थन आफूसङ्ग रहेको काउण्टर दावी प्रधानमन्त्री केपी ओलीले रास्ट्रपतिसामु गरेका छन् । यसो गर्दा १५३ पुग्छ । उता देउवाले १४९ को

भित्र राष्ट्रपति र प्रधानमन्त्री, देउवा, प्रचण्ड, माधव लगायत बाहिर

काठमाडौं, १ सय ४९ जना माननीयको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर सहितका नेताहरु शीतल निवासको पाहुना कक्षमा बसिरहँदा भित्र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

काठमाडौं,नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन्। उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवास

काठमाडौं,संविधानको धारा ७६ ९५० अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।