देश Archive

प्रज्वल शाहीको स्मृतिमा रक्तदान कार्यक्रम

चितवन, विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुर को सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ ।कोभिड–१९ को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्यालाई मध्यनजर गर्दै रक्तदन

२४ घण्टामा ६ हजार ६७७ कोरोना संक्रमित, ६ हजार ७१६ जना निको

काठमाडौँ, देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना

भारतमा देखिएको सलह नेपाल भित्रिएला  ?

काठमाडौँ, गत बिहीबार भारतको ‘इन्डिया टीभी’ र ‘अग्निवाण’ पत्रिकाको अनलाइन संस्करणले राजस्थानको रेगिस्तान क्षेत्रमा सलहको झुन्ड देखिएको समाचार प्रकाशन गरे । समाचारमा सलहले पुर्‍याउन सक्ने क्षतिलाई दृष्टिगत गरी जिल्लामा सावधानी अपनाउन भनिएको उल्लेख छ । गत शनिबार भारतकै

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं, आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको

कोरोनाविरुद्ध बैठकमा जुटे चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका दल

काठमाडौँ, कोरोना महामारीविरुद्ध दुवै मुलुकका राजनीतिक दलले संयुक्त लडाइँ थाल्नुपर्ने जनाउँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र नेपालका राजनीतिक दलहरू भर्चुअल बैठकमा जुटेका छन् । बेइजिङबाट प्राप्त सूचना र नेपाली नेताहरूका अनुसार ‘महामारीविरुद्ध लड्न र जनताको जीवन

प्रिय मित्र प्रज्वल महान बन्नुभयो

नेपालको ईतिहासमा माओवादी जनयुद्ध १० बर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो, जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ती सम्पन्न

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो

काठमाडौँ, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ ।मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० रिट

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् ।मंगलबारसम्म गरी ३० रिट परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । जसमध्ये साधारण प्रक्रियाबाट दर्ता भएका १९ रिटको सुनुवाइ १३ जेठमा र संवैधानिक इजलासमा पेस हुने

२४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमित, ६ हजार ४०४ जना डिस्चार्ज

काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वर्तमान र पूर्वसभामुखहरूको ठहर

काठमाडौं, वर्तमान र पूर्वसभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेको छ ।सभामुख अग्नि सापकोटा, पूर्वसभामुखहरू रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी बैठकले सदनको अस्तित्व जनताको अस्तित्व भएको बताउँदै खेलबाड गर्न नहुनेमा जोड दिएको छ