देश Archive

संसद पुनर्स्थापना : वास्तविक राजनितीमा चिया कपभित्रको तुफान – धर्मेन्द्र बास्तोला

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संसद पुनर्स्थापनाको विषयलाई वास्तविक राजनीतिमा चिया कपभित्रको तुफानको संज्ञा दिएका छन् ।पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका नेता बास्तोलाले सोमबार सामाजिक सञ्जालमार्फत संसद पुनर्स्थापनाको आदेशलाई

देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको फैसला

काठमाडौँ, सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको छ ।संसद विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउँदै प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा संसद

बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ

नेपालगन्ज, बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जना पक्राउ परेका छन् ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरीटोलिले भालुको पित्त र रेडपाण्डा(हाब्रे)को छाला सहित तिन

विप्लव नेकपाद्धारा बाँकेमा बृहत् रक्तदान

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार नेपालगन्ज मेडिकल कलेज नजिक दशबिगाहमा रहेको रक्तसन्चार केन्द्र बाँके शाखा कार्यालय कोहलपुरमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना महामारी पछी पछिल्लो समय केही

एमाले कार्यदल वैठक पुनः बस्दै

काठमाडौं,नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक पुनः शनिबार पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्ने नेताहरुले बताएका छन् ।बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुँदैछ । एमालेको पार्टी कमिटी जेठ २ मा

आफ्नै दाइको हत्याको आरोपमा एकजना पक्राउ

काठमाडौं,आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो । साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई

प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जाँदै

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक जाने भएका छन् । बाढी र पहिरोले क्षति पुर्‍याएको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीसँग

नेपालमा थप २२३९ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २२३९ जनामा कोरोना पुष्टि भएको छ । ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य

सुर्खेतको निशेधाज्ञा असार ३१ सम्म

सुर्खेत,जिल्ला प्रशासन कार्यलय सुर्खेतले पुनः केही खुकुलो बनाउँदै थप एक हप्ताका लागि निषेधाज्ञा बढाएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार सुर्खेतमा असार ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो। कोभिड संक्रमितहरुको

अन्तरजातीय विवाह गरेरका एकजोडिलाई आफन्तले अलग्याए

धनगढी,कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले अलग गराई दिएका छन् । असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई