देश Archive

तीन बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गछौँ : विप्लव
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वय गर्न सरकारलाई आग्रह गरेका छन । बुधबार पोखरा चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको उद्घाटनपछि रातो पोसाक लगाएका

बर्सेनि मान्छे लिने खोलामा बन्यो झोलुङ्गे पुल, स्थानीय दंग
दुनै, डोल्पा जगदुल्ला गाउँपालिका ५ जगदुल्ला नदिको चुकेनामा धेरै बर्षपछि पुल बनेको छ । पुल बनेपछि रिमी क्षेत्रका स्थानीयबासी दंग परेका छन । बर्सेनि मान्छे बगाउने गरेको जगदुल्ला खोलाको चुकेनामा झोलुङ्गे पुल बनेपछि उक्त ठाउँका स्थानीयबासीमा

दशैंको अग्रिम टिकट खुलाउने तयारी
काठमाडौं, यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ । दशैंको
७९ लाखले लगाए पूर्ण खोप
काठमाडौं, नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको

दुर्गमका दलितका पीडा नितिमा परिवर्तन भयो ब्यवहारमा भएन
दुनै, डोल्पा जगदुल्ला गाउँपालिकाका दलित समुदायले दलितका पीडा ज्युका त्यु रहेको गुनासो गरेका छन । नितिमा परिवर्तन भएपनि वास्तविक जनताका सवालमा केही परिवर्तन नभएको जगदुल्ला ५ गैरी गाउँका बिष्णु बिकले बताए । बिकका अनुसार सरकारले संविधानमा

भालुपाटन चौरी फर्ममा यसरी गरियो पुजा, सांसद शाहीद्भारा अनुगमन
दुनै, डोल्पा जगदुल्ला गाउँपालिका ४ मा रहेको कर्णाली प्रदेशकै नमुना भालुपाटन चौरी फर्मको पुजाआजाका साथै अनुगमन गरिएको छ । करिब ५ सय चौरी रहेको चौरी फर्मको प्रदेश सभा सदस्य वीर बहादुर शाहीद्भारा अनुगमन गरिएको हो ।

नेकपाका महासचिव विप्लव पोखरमा
पोखरा, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पोखरा आएका छन् । नेकपाका भातृ संगठन अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी हुनको लागी विप्लव बिहिवार पोखरा पुगेको बुझिएको छ । भाद्र ६ देखि

पहिरोमा पुरिएर तीन जनाको मृत्यु
काठमाडौं, गुल्मीको तम्घासमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । राती १ बजे रेसुंगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको हो । पहिरोमा परेर उनका जुम्ल्याहा छोरी १४ वर्षीया गंगा

बाजुराका जनताको पिडा : दसैं आयो, चामल आएन
बाजुरा, जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल

