देश Archive

नेपालीहरुको महान् चाड बडादसैँ शुरू, आज घटस्थापना

काठमाडौँ, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरूको महान् पर्व बडादसैँ आज शुरू भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो,

एकीकृत जनक्रान्ति र क्रान्तिकारी विद्यार्थीहरुको कार्यभार

‘असल परिणामका लागि असल सोचाइ र असल मार्ग पकड्नैपर्छ । हाम्रा युवा विद्यार्थीले सही सोचाइ र सही मार्ग पकडेमा नवीन आकाङ्क्षा पूरा गर्न कसैले पनि रोक्न सक्नेछैन ।’ –विप्लव, प्रज्वल, वर्ष १, अङ्क १, २०७८, अखिल

नेकपाका महासचिव विप्लव र कांग्रेस नेता सिंहबीच भेटवार्ता

काठमाडौँ, नेकपा महासचिव नेत्रविक्रम चन्‍द ‘विप्लव’ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक विषय, तीनबुँदे सहमति कार्यान्वयनका सवाल र अग्रगामी राजनीतिक निकासका लागि महत्त्वपूर्ण छलफल

भारतले १० लाख डोज खोप अर्को साता पठाउने

काठमाडौं, भारतले नेपालले खरिदका लागि ‘अर्डर’ गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज (बुधबार) परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर यस्तो जानकारी दिएका हुन्

एमसीसी सम्झौता अनुमोदन गरी कार्यान्वयनमा लैजान निजी क्षेत्रको माग

काठमाडौं, नेपालका निजी क्षेत्रले अमेरिकी सहयोग परियोजना एमसीसी तत्काल संसद्बाट पारित गरी कार्यान्वयनमा लैजान माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबाट मुलुकलाई

चीनले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने

काठमाडौं, छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चिनियाँ राजदूत होउ यान्छीसँग आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन्

प्रदेश सरकारलाई बद्नाम बनाउन खोजियो : मुख्यमन्त्री राउत

जनकपुरधाम, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफू नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको आरोप लगाएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार बनेको साढे तीन वर्षभन्दा बढी समय भइसकेको भन्दै यसबीचमा धेरै चुनौती पार गर्दै यहाँसम्म

सवा तीन करोड खोप आउने निश्चित

काठमाडौं, केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ । विभिन्न देशबाट

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट

काठमाडौं, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’

३३ किलो सुन प्रकरणमा : ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको फैसला भएको छ। जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले