देश Archive

सुकुमबासी आयोगले अझै पाएन पूर्णता

काठमाडौं, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि गठन गरिएको भनिएको राष्ट्रिय भूमि आयोग (सुकुमबासी आयोग) दुई महिनादेखि दुईजना मात्र पदाधिकारीको भरमा चलेको छ। गत साउन १९ गते सरकारले देवी ज्ञवाली नेतृत्वको तत्कालीन भूमिसम्बन्धी समस्या समाधान

सबैको साथ पाए जित्न सकिन्छ क्यान्सर

काठमाडौं, ललितपुरकी विनु केसीले स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन् । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकी छन् । क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो । परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो

प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल

नेपालगन्ज, प्रेस सेन्टर बाँकेको अध्यक्षमा डक्ट धिताल निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न प्रेस सेन्टर नेपाल, बाँकेको चौथो अधिवेशनबाट पत्रकार डक्ट धिताललाई सर्वसम्मत अध्यक्षतामा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा राजेश आचार्य र आलम खानलाई निर्वाचित

खेलकुद मन्त्री गहतराजद्वारा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी खेलाडीको बिदाई

काठमाडौं, आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टाेलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ले बिदाई गर्नुभएकाे छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा सिहंदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयकाे सभा हलमामा आयाेजित

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

काठमाण्डौं, सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीले जनाएको छ । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत

अब मेयर, सांसद र मन्त्रीमाथि कारबाही हुन्छ : सिके राउत

धनुषा, जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई समेत जनकारबाही गरिने चेतावनी दिएको छ । जनमत पार्टीका कार्यकर्ताले हिजो (बिहीबार) खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर हिलो छ्यापेर जनकपुर घुमाएका

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ अझै बेपत्ता

कञ्चनपुर, बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो

यसकारण भीम रावलले दिए कार्यदलबाट राजीनामा

काठमाडौं, नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उपाध्यक्ष रावलले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेर कार्यदलबाट राजीनामा दिएका हुन्

योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो । ज्वरो आएपछि केही दिन घरमै

प्रधानन्यायाधीशको आचरण र व्यवहारमा शंका उत्पन्न भयो : पूर्व न्यायाधीश फोरम

काठमाडौँ, पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले भनेको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट