देश Archive

माहुरी होम बाँकेको अध्यक्षमा दिनेश ठाकुर

नेपालगञ्ज, मधेश मानव अधिकार गृह ‘माहुरी होम’ को अध्यक्षमा दिनेश ठाकुर चयन भएका छन् ।नेपालगन्ज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगरको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाँकेका युवा पत्रकार दिनेश ठाकुरलाइ अध्यक्षमा चयन गरेको हो । बैठकले ठाकुरलो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो ।निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र

काठमाडौँको मिठाई पसलमा अखाद्य वस्तु

काठमाडौं, काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल

यसकारण स्पेनका सभामुख नेपाल भ्रमणमा

काठमाडौं, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा

शुक्रबार बेलायत प्रस्थान गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा पूर्व प्रस्थान

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि प्रस्थान गरेका छन् ।​प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि निस्किएका हुन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

काठमाडौँ,यो वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा

बहिर्गमनको चौतर्फी दबाबमा प्रधानन्यायाधीश

काठमाडौं, आफ्नो नेतृत्वको इजलासले प्रधानमन्त्री हेरफेर गराएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा त्यसको तीन महिनामा स्वयं जोखिममा पुगेका छन्। राजनीतिक शक्ति आर्जनको अभ्यासस्वरूप सरकारमा ‘भाग’ खोजेर पछिल्लोपालि उनी विवादमा तानिएका थिए। इजलास निर्माणमा मनोमानी गर्नु, अदालतभित्र बढ्दो अराजकतारअनियमितता

एमालेमा पुनः चर्किँयो विवाद

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै

वर्षाका कारण दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

काठमाडौं, आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले