अर्थ Archive

स्थानीय तहका जनप्रतिनिधिको तलब कति ?

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा स्थानीय सरकार आफैले गाउँ र नगरसभाबाट पारित गरेर तोक्न सक्ने भएका छन् । यसअघि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित जनप्रतिनिधिको तलब भत्तालगायत सेवा सुविधा निर्धारण गर्न

व्यापारमा घाटा बढ्दै, ९ खर्बको आयात हुँदा ६८ अर्बको निर्यात

चालू आर्थिक वर्षको ११ महिनामा भारतलगायत तेस्रो मुलुकबाट करिब नौ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ८५ अर्ब ४२ करोड सात लाख मूल्य बराबरको सामान आयात भएको

नारायणगढ–मुग्लिङ सडकखण्ड दिनमा ६ घन्टा अवरोध, दशौँ हजार यात्रुलाई सास्ती

नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ। दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन्।  राजधानीबाट पूरै देशलाई

विश्व बैंकले दियो नेपाललाई १९ अर्ब ऋण

विश्व बैंक समूहको अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई १९ अर्ब रुपैयाँ ऋण दिन सहमति जनाएको छ । अन्र्तराष्ट्रिय विकास संघले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनका लागि १९ अर्ब सहुलियतपूर्ण ऋण दिन सहमति जनाएको हो ।

बाहिरी चक्रपथका लागि जग्गा अधिग्रहण सुरु

बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहणको काम प्रारम्भ भएको छ। बाहिरी चक्रपथले उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले पहिलो खण्ड निर्माणका लागि जग्गा

आचार संहिता विपरित ८ अर्ब ७१ करोड बाँडिँदै

चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो। शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार

भारतले चार सय नेपाल ग्यास बुलेट रोक्यो

भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन्।  नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।अाजकाे

यसरी पक्राउ परे दुई किलो सुनसहित दुई जना

रसुवा,मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन् । रोकालाई मंगलबार राति

जिल्लामा पहिलो नमुना पिच गर्दै मोतिदान कन्ट्रक्सन

हेटौडा,काठमाडौं जोड्ने सबैभन्दा छोटो राजमार्गको रुपमा निर्माण भइरहेको कान्तिलोकमार्गमा मोतिदान कन्ट्रक्नसले जिल्लाकै नमुना पिच गर्न सुरु गरेको छ । देशका मुख्य राजमार्ग पृथ्वीराजमार्ग र त्रिभुवन लोकमार्ग परेपनि गुणस्तरीय पिच नहुँदा सधैं खाल्डाखुल्डीको समस्या पर्दै आइरहेको थियो

साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा

काठमाडाैँ,देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् ।चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु,