विश्व Archive

एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

लस एन्जलस,पोर्टबल डकुमेन्ट फम्र्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चाल्र्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ। सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ। एडोबका प्रमुख कार्यकारी शान्तनु

अमेरिका-जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति

वाशिङ्टन,संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उनीरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो

अमेरिका,अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएका छन्। अन्धाधुन्दा चलेका गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ।अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ

भारतमा एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु

काठमाडौँ, भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ ।पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा एकैदिन ३ हजार ७७४ कोरोना संक्रमितको मृत्यु

एजेन्सी,  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि फेरि तीब्र बनेको छ ।ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ७७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३

संक्रमित बढेपछि महाराष्ट्रमा १५ दिनका लागि कर्फ्यू

काठमाडौँ, भारतको महाराष्ट्रमा आज (बुधवार)देखि कर्फ्यू जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि आजदेखि लागूहुने गरि १५ दिनका लागि कर्फ्यू लगाईएको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन् । मुख्यमन्त्री ठाकरेले महाराष्ट्रमा दैनिक १५ हजार

नेदरल्यान्ड्स क्रिकेट टोली नेपालमा

काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेदरल्यान्ड्सको टोली नेपाल आइपुगेको छ।नेदरल्यान्ड्सको टिम मंगलबार बिहान काठमाडौँमा अवतरण गरेको हो। नेपालको आयोजनामा हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज वैशाख पहिलो साता कीर्तिपुर मैदानमा सुरु हुँदैछ । सिरिजमा नेपालसहित नेदरल्यान्ड्स

पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीलाई चुनाव प्रचारमा रोक

काठमाडौं,भारतको निर्वाचन आयोगले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई एक दिनका लागि चुनाव प्रचार गर्न रोक लगाएको छ। चुनाव प्रचारको प्रतिबन्ध सोमबार रातिदेखि लागू भएको छ।केही दिन अगाडि एक चुनावी र्‍यालीमा मुस्लिम समुदायसँग सम्बन्धी विवादित वयान दिएको

सुपर किंग्सका कप्तान धोनीलाई १२ लाख भारु जरिवाना

एजेन्सी,चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग (आइपीएल)मा १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ। शनिबार राति दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना तिराइएको हो। खेलमा दिल्ली

अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

दुबई,संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार सार्वजनिक गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको थियो।दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम