विश्व Archive

अब के हुन्छ ? दार्जिलिङमा ‘अघोषित आपतकाल’
भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ। माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ। ८६ को आन्दोलनका

भारतीय राष्ट्रपति कोविन्दले लिए शपथ ग्रहण
नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिनुभयो । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराउनुभएको थियो । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी,

भारत चीन विवादमा अमेरिका तानिँदै
भारत र चीनबीच चलिरहेको तनावमा अमेरिका पनि तानिन थालेको छ । पछिल्लो कालमा भारतसँगको चिनियाँ विवादलाई लिएर चिनियाँ र अमेरिकी मिडियाबीच आरोप प्रत्यारोप चलिरहेको छ । अमेरिकी संचार माध्यम वाशिङटन एक्जामिनरले चीन भारत विवादमा अमेरिकाले खुलेर

चीनसँगको सीमा नाकामा सुरुङ खन्दै भारत, यस्तो देखियाे उद्देश्य
भारतको सीमा सडक संगठन (बीआरओ)ले अरुणान्चल प्रदेशको ४१७० मिटर उचाइमा रहेको सेला दर्रा भएर निस्कनका लागि दुईवटा सुरुङ खन्ने भएको छ । उक्त सुरुङ खनिएपछि अरुणान्चलको तवाङ्गदेखि चीनको सीमासम्मको दूरी १० किलोमिटरसम्म कम हुने छ ।

मुम्बईमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । १९ जनालाई घाइते अवस्थामा बाहिर निकालिएको थियो । घटनामा अझै केही व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि

जहाँ कसैको पनि तलब गोप्य छैन
ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो । तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको

हिन्दु राष्ट्रवादले भारतलाई चीनसँग युद्धमा धकेल्ने संकेत
भारतीय सेनाले दोक्लाम क्षेत्रमा गैरकानुनी प्रवेश गरेपछि एक महिना यता चीन र भारत वीचको तनाव जारी छ । उक्त क्षेत्रबाट सेना फिर्ता लिन चीनले गरेको आग्रहलाई बेवास्ता गर्दै भारतले चीनबिरोधी भावनालाई राष्ट्रियताको आडमा थप उचालेको छ

बंगाल सरकारले किन बन्द गर्याे नेपाली च्यानल ?
छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङसहित क्षेत्रमा जारी आन्दोलन क्रममा पछिल्लो समय निजी सञ्चारमाध्यम बंगाल सरकारको निसानामा पर्न थालेका छन् ।बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइट

यी हुन् भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्द
भारतको १४ औं राष्ट्रपतिमा भारतिय जनता पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेद्वार रामनाथ कोविन्द निर्वाचित भएका छन । काेविन्दले ६५.६५ प्रतिशत मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी मीराकुमारले ३४.३५ प्रतिशत मत प्राप्त गरेकी छन । सन १९९७

दोक्लाम बिवाद चरम उत्कर्षमा सैन्य युद्धाभ्यास गर्दै चीन र भारत
दोक्लामबाट भारतीय सेनालाई तत्काल फिर्ता हुन दिएको चेतावनीलाई नयाँदिल्लीले बेवास्ता गरेपछि बेईजिङले चीन–भारत सिमामा आफ्नो सैन्य शक्ति केन्द्रित गरेको छ । चीनको यो शक्ति प्रदर्शनलाई चुनौती दिंदै भारतले पनि उक्त क्षेत्रमा परिचालित सैन्य शक्ति बढाएको छ