विश्व Archive

जसले झुक्किएर भाजपालाई मत गएको भन्दै काटे आफ्नै औंला

काठमाडौं– झुक्किएर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मतदान गर्न पुगेको भन्दै एक भारतीय मतदाताले आफ्नो औंला काटेका छन्। दोस्रो चरणको मतदान अन्तर्गत बिहीबार उत्तर प्रदेश राज्यको बुलन्द सहर क्षेत्रमा मतदान गरेका पवन कुमारले आफूले भूलवश गलत

पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले हाने आफैँमाथि गोली

पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली हानेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा उनले गोली प्रहार गरेका हुन्। अधिकारीहरूले उनलाई तुरुन्तै पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा हस्पितल लगेको बिबिसीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको

भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा रोक

नयाँ दिल्ली । आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध लगाइएको छ । भड्किलो र निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध

भारतमा लोकसभा निर्वाचनः मणिपुरमा खस्यो सबैभन्दा बढी मत

नयाँदिल्ली, भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ। मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ। स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८ दशमलब २० प्रतिशत मतदाता सहभागी

आजदेखि भारतमा लोकसभा निर्वाचन, को आउला त सत्तामा ?

काठमाडौँ – भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ ।  निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि

‘भारतमा चुनावअघि केही हुन्छ कि भनेर चिन्तामा छु’- इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘फाइनैन्शियल टाइम्स’ लाई दिएको अन्तर्वार्तामा भारत ’युद्धोन्माद’ बाट ग्रसित रहेको बताएका छन् । उनले भरातमा चुनाव रहेको र यसका लागि एक अर्काे टकरावको आशंका व्यक्त गरे । खानले आफू भारतमा भइरहेको चुनाव

रहेनन् गोवाका मुख्यमन्त्री मनोहर पर्रिकर

नयाँदिल्ली– गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् । उनी लामो समयदेखि बिरामी रहेका थिए भने पछिल्लो केही दिनयता अवस्था थप गम्भीर बनेको

न्युजिल्याण्डको दुई मस्जिदमा भएको भीषण आक्रमणमा ४० जनाको मृत्यु

न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा ४० जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएको बिबिसीले जनाएको छ। बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द

मसूर अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिकाको प्रस्तावमा चीनले यस्तो भन्यो

जम्मु कास्मिर क्षेत्रमा क्रियाशील जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका सहितका देशको प्रस्तावमा चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा विशेषाधिकार प्रयोग गरेको छ । मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका, बेलायत र फ्रान्सको

भारतमा सत्रौं लोकसभा निर्वाचनको घोषणा

भारतमा सत्रौं लोकसभाको निर्वाचन घोषणा भएको छ। प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आइतवार साँझ यसको घोषणा गरेका छन्। लोकसभाको चुनाव ७ चरणमा सम्पन्न गराइनेछ। पहिलो चरणको चुनाव ११ अप्रिल, दोस्रो चरणको १८ अप्रिल, तेस्रो चरणको २३