विश्व Archive

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती

एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको

४० लाख आवादिको भारतको छैटौं ठूलो सहर चेन्नईमा पानीको हाहाकार

एजेन्सी, पानी भर्नको लागि लामो लामो लाइनले चेन्नइको पानीको समस्या उजागर गर्छ । त्यहाँ पानीको लागि उभिएका मानिसबीच झडपका खबर पनि आइरहेका छन् । पानी अभावका कारण मानिसले नुहाउन पाएका छैनन् भने होटल, रेस्टुरेण्टले समेत उपभोक्तालाई

भारतको हिमाञ्चलमा बस दुर्घटना, ४४ जनाको मृत्यु

नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा

इरानमाथि सैनिक कारवाहीको आदेश लगत्तै किन पछि हटे ट्रम्प

वासिङटन । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ । इरानले ड्रोन खसालेपछि ह्वाइट

उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति शी जिनपिङ

एजेन्सी,चीनका राष्ट्रपति शी  सि जिनपिङ बिहीवार उत्तर कोरियाको ऐतिहासिक भ्रमणका क्रममा राजधानी प्योङयाङ पुगेका छन् । शी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आणविक मुद्दा र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका विषयमा कुराकानी गर्नेछन् । विगत १४

पाकिस्तानी ब्लगरको हत्या, शंका आईएसआईमाथि

इस्लामाबाद । पाकिस्तानको सेना र आईएसआईको आलोचना गरेको आरोपमा एक २२ वर्षे युवकको हत्या गरिएको छ । सामाजिक सञ्जालमा चर्चित मिडियाकर्मी मुहम्मद बिलाल खानको हत्या अज्ञात समुहले गरेको जनाइएको छ । पाकिस्तानी अखबार डनले जनाएअनुसार १६

एकै ठाउँमा बसे मोदी र इमरान , तर बोलेनन्

एजेन्सी, को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतिय प्रधानमन्त्रि नरेन्द्र दामाेदरदास मोदीसँग एउटै डिनर टेबलमा बसे तर कुराकानी भने गरेनन्। भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सांघाई  डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी

भारतीय बायुसेनाको बिमान दुर्घटना ,१३ जना सैनिकको मृत्युु

एजेन्सी, भारतीय बायु सेनाकाे बिमान दुर्घटना हुदा १३ जना सैनिकको मृत्यु भएको छ । भारतीय वायु सेनाले एएन ३२ विमानमा सवार सबै १३ जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन । उक्त विमान ३ जुनमा

जस्ले २१ सय किसानको ऋण चुक्ता गरिदिए……

एजेन्सी, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिदिएका हुन् । अमिताभले यसअघि पनि

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या भएको छ। प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो। उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य