विश्व Archive

नरभक्षी माछा भएको ट्यांकीमा खसालेर सेनापतिलाई मृत्युदण्ड !

उत्तर कोरिया ,उत्तर कोरियाली नेत किम जोंग उनले पिरान्हा माछाले भरिएको ट्याङ्कीमा एक सेनापतिलाई फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले प्रायत: स-साना स्तनधारी जीवलाई खान्छ । यद्दपी यसले मान्छेलाई समेत खाने गर्छ भन्ने गरिन्छ

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी

एजेन्सी, जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित

सीमा खुल्ला गरिएपछि खाद्यान्नको जोहो गर्न हजारौँ भेनेजुएली कोलम्बियामा

एजेन्सी, सीमा क्षेत्र पुनः खुल्ला भएपछि भेनेजुएलाका हजारौँ नागरिकहरु अत्यावश्यक सामग्री किन्नका लागि छिमेकी देश कोलम्बिया प्रवेश गरेका छन् । खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्री किन्नका लागि कोलम्बिया प्रवेश गरेका हुन् । राष्ट्रपति निकोशल मादुरोले गएको फेब्रुअरीमा

बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा पार्टी नेताबाट राजीनामा

लण्डन । बेलायतका प्रधानमन्त्री थेरेसा मेले हिजो(शुक्रबार) सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताएकी थिइन् । मेको

किन लगाईयो त अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध….?

एजेन्सी, ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको

आखिर पुन: उत्तर कोरियाले किनदियो त धम्की अमेरिकालाई…..

एजेन्सी, उत्तर कोरियाले आफूमाथि लागेको प्रतिबन्धको विषयमा अमेरिकालाई एकपटक पुनः धम्की दिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार सरकारले वासिङ्टनसँग कुराकानीका लागि सही कूटनीतिक प्रक्रिया अपनाउनुपर्ने बताउँदै यसो नगरे आफ्नो धैर्यताको बाँध फुट्ने

जब सेनाका ट्याङ्करहरु गुडाएर दशौ हजार प्रदर्शनकारीको कत्लेआम गरियो……

एजेन्सी, आज जून ४ अर्थात चीनको तियानमेन चोकमा भएको नरसंहारको ३० औं वर्ष पुगेको दिन । अहिले संसारमा मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यताको बहस तिब्र रुपमा हुने गर्छ । त्यस्तै चीनमा पनि अहिले यो बहस हुने

१३ जना सवार भारतीय वायुसेनाको विमान बेपत्ता

एजेन्सी– असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ। विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको समचार संस्था एएनआईले जनाएको छ। Indian Air Force launches

भारतमा भाजपाका अधिकाँश सांसदमाथि आपराधिक मुद्दा

एजेन्सी,भारतको लोक सभाका नयाँ सांसदमध्य झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म(एडीआर)’ नामक गैर सरकारी

जब १४४ यात्रु सवार विमान भित्र बमकाे हल्ला चल्याे…… !

एजेन्सी, उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराइएको छ। अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको