विश्व Archive
चिनियाँ राष्ट्रपति सी जिनपिङ जी २० शिखर सम्मेलनमा सहभागी हुन जापानमा
एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिनफिङ बिसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुगेका छन् । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी

२४ भूउपग्रह एकैसाथ अन्तरिक्षमा
एजेन्सी, अमेरिकाको निजी कम्पनीले एकैसाथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफल भएको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस

अमेरिकाले झुटो बुलेको इरानी राष्ट्रपतिको प्रतिक्रिया
एजेन्सी, अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार बताएका छन् । राष्ट्रपति रौहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण

अफ्रिकी मुलुक केन्यामा ‘यौन दासी’ बन्दै नेपाली युवती
एजेन्सी, २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पुर्याइएकी थिइन् ।असली सात जनाको परिवारको जेठी छोरी हुन् । धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको

४० लाख आवादिको भारतको छैटौं ठूलो सहर चेन्नईमा पानीको हाहाकार
एजेन्सी, पानी भर्नको लागि लामो लामो लाइनले चेन्नइको पानीको समस्या उजागर गर्छ । त्यहाँ पानीको लागि उभिएका मानिसबीच झडपका खबर पनि आइरहेका छन् । पानी अभावका कारण मानिसले नुहाउन पाएका छैनन् भने होटल, रेस्टुरेण्टले समेत उपभोक्तालाई
भारतको हिमाञ्चलमा बस दुर्घटना, ४४ जनाको मृत्यु
नयाँ दिल्ली– भारतीय राज्य हिमाञ्चल प्रदेशको कुल्लुमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । हिमाञ्जल राज्यको कुल्लु शहरभन्दा ५० किलोमिटर पर बंजार भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बिहीबार भएको बस दुर्घटनामा
इरानमाथि सैनिक कारवाहीको आदेश लगत्तै किन पछि हटे ट्रम्प
वासिङटन । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ । इरानले ड्रोन खसालेपछि ह्वाइट

उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति शी जिनपिङ
एजेन्सी,चीनका राष्ट्रपति शी सि जिनपिङ बिहीवार उत्तर कोरियाको ऐतिहासिक भ्रमणका क्रममा राजधानी प्योङयाङ पुगेका छन् । शी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आणविक मुद्दा र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका विषयमा कुराकानी गर्नेछन् । विगत १४

पाकिस्तानी ब्लगरको हत्या, शंका आईएसआईमाथि
इस्लामाबाद । पाकिस्तानको सेना र आईएसआईको आलोचना गरेको आरोपमा एक २२ वर्षे युवकको हत्या गरिएको छ । सामाजिक सञ्जालमा चर्चित मिडियाकर्मी मुहम्मद बिलाल खानको हत्या अज्ञात समुहले गरेको जनाइएको छ । पाकिस्तानी अखबार डनले जनाएअनुसार १६

एकै ठाउँमा बसे मोदी र इमरान , तर बोलेनन्
एजेन्सी, को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र भारतिय प्रधानमन्त्रि नरेन्द्र दामाेदरदास मोदीसँग एउटै डिनर टेबलमा बसे तर कुराकानी भने गरेनन्। भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सांघाई डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी

