विश्व Archive

इटालीमा कोरोना संक्रमणबाट ३१ हजार ३६८ को मृत्यु

काठमाडौं , इटालीमा २ लाख २३ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा २६२ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३१ हजार ३६८ पुगेको छ

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार २४ पुग्यो

काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार

भारतमा कोरोनाबाट २ हजार ६ सय ४९ को मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो

मुम्बईमा कोरोनाबाट दुई प्रहरीको मृत्यु

भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका

थामिएन युरोपमा मृत्युको शृंखला

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर नै बढ्दो क्रममा छ। संक्रमण र मृत्यु दुवैमा अमेरिका र युरोप अगाडि देखिएका छन्। हिजो (बुधबार) फ्रान्समा ८३ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या २० हजार

कोरोना भाइरसबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी

काठमाडौं,  विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन कोरोनालाई

मड्रिड,  स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी

क्वारेन्टिनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजाय

क्वारेन्टिनमा बस्न नमानेको भन्दै सिंगापुरमा एक अमेरिकी पाइलटलाई चार हप्ताको जेल सजाय सुनाइएको छ। पार्सल तथा कुरियर कम्पनी फेडेक्सका ४४ वर्षीय ती विमान चालक अप्रिल पहिलो साता अस्ट्रेलियाबाट सिंगापुर पुगेका थिए। उनलाई विमानस्थल परिसरकै होटलमा रहन

पाकिस्तानमा एकैदिन दुई हजार कोरोना सङ्क्रमित थपिए

इस्लामावाद, पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत शनिबारदेखि लकडाउनलाई खुकुलो बनाएकाले सङ्क्रमितको संख्या एकाएक