विश्व Archive

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार पुग्यो

काठमाडौं ,४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।   २ लाख २३ हजार ६० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २१० जनाको मृत्यु भएको छ

अमेरिकामा कोरोनाले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको

भारतमा कोरोनाबाट २१ सय ९ को मृत्यु, संक्रमितको संख्या ६३ हजार

काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार नजिक पुगेको छ । सोमबार बिहानसम्म ६२ हजार ९३९ जनामा संक्रमण देखिएको बीबीसीले जनाएको छ । २ हजार १०९ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा सबैभन्दा धेरै २० हजार

अमेरिकामा कोरोनाविरुद्धका तीन मुख्य रणनीतिकार नै आइसोलेशनमा

एजेन्सी, अमेरिकामा कोरोना भाइरसविरुद्धको लडाईका मुख्य तीन योद्दा नै आइसोलेशनमा गएका छन् । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका हुन् । कोरोना संक्रमितसँगको सम्पर्कमा

घट्यो कोरोना संक्रमण र मृत्युदर, २४ घण्टायता ३,५१० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणदर र मृत्युदर घटेको छ । पछिल्लो तीन दिनको तथ्यांक अनुसार विश्वमा कोरोनाको संक्रमण र मृत्युदर दुबै घटेको देखिएको छ । हिजो (आइतबार) ७९ हजार ८ सय ७५ जना

सिक्किमको सीमानामा खटिएका भारत र चीनका सैनिकबीच झडप

एजेन्सी,  उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकुला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक

ओबामाले गरे महामारी नियन्त्रणमा ट्रम्प प्रशासनको आलोचना

एजेन्सी, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् ।

चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई

काठमाडौं ,चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको

मलेसियामा कोरोनाबाट १०८ जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०८ पुगेको हो । मलेसियामा

विश्वभर कोरोनाबाट २ लाख ८० हजारको मृत्यु, ४१ लाख संक्रमित

काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ४१ लाख ६२३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १४ लाख ३९ हजार ४३१ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ८० हजार २७६ जनाको विभिन्न अस्पतालमा