विश्व Archive

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या
वासिंटन, अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक

३४६ नागरिक बोकेर फर्कियो चिनियाँ जहाज
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु

विषाक्त ग्याँस चुहावट हुँदा भारतमा ८ जनाको मृत्यु
नयाँदिल्ली, भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा कोरोनाबाट चौबीस घण्टामै ४० जनाको मृत्यु
एजेन्सी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा विगत चौबीस घण्टामा ४० जनाको मृत्यु भएको छ । सोही अवधिमा एक हजार ४९ नयाँ संक्रमित देखिएका छन् । बीबीसीका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २२

कोरोनाका कारण विश्वभर २ लाख ६५ हजारको मृत्यु, ३८ लाखबढी संक्रमित
काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ६५ हजार ५१ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट यो समाचार तयार

अमेरिकामा एकै दिन २५ सय बढीको मृत्यु, मृतकको संख्या साढे ७४ हजार
काठमाडौं, अमेरिकामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ दुई हजार ५२५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७४ हजार

मारिए काश्मिरमा मुजाहिद्यिनका कमाण्डर नाइकू
काठमाडौं, भारतीय सुरक्षाबलको कारबाहीमा प्रतिबन्धित संगठन हिज्बुल मुजाहिद्यिनका एकजना प्रमुख नेता काश्मिरमा मारिएका छन्। मुजाहिद्यिनका सैन्य प्रमुख रियाज नाइकू भारतीय सुरक्षाबलको कारबाहीमा मारिएका हुन्। बीबीसीका अनुसार भारतीय सुरक्षाकर्मीले काश्मिरको पुलवामास्थित आफ्नो बेगपोरा गाउँमा बसिरहँदा नाइकूलाई घेर
विश्वभर कोरोनाबाट मत्यु हुनेको संख्या २ लाख ५८ हजार१२ पुग्यो
काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१४ पुग्यो
पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १

इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको

