प्रवास Archive

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिय
काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि वर्षौँदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधिमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फालिद स्माइलले कूदनीतिक मर्यादा

लिभिङ टुगेदरको कमाल, झगडा भएपछि प्रेमिकाले गरिन् प्रेमीको हत्या !
वैदेशीक रोजगारीका लागि कुवेतमा रहेका र लिभिङ टुगेदरमा रहेकी एक जना प्रेमिकाले प्रेमीको हत्या गरेको अभियोग लागेको छ । नेपाली युवती माया गुरुङले तनहुँका खेम विकलाई छुरी प्रहार गरी बुधबार हत्या गरेको विवरणहरूमा उल्लेख छ ।

मल्लको उपचारको लागि देश बिदेशबाट जुटदै सहयोग
दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि राजधानीमा उपचाररत जाजरकोटका युवा नेता केवी मल्लको लागि बिभिन्न ठाँउबाट सहयोग जुटेन थालेकाे छ । बिशेषगरि मलेशिया,कतार,साउदि अरब ,मलेशियमा रहेका नेपाली युवाहरूको महत्वुपुर्ण पहलकदमीले सहयोग जुटन थालेको हो ।

बसुँ तलब छैन, फर्कूं कागजात छैन
काठमाडौं–कतारको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत ४६ जना नेपाली १ वर्षदेखि अलपत्र परेका छन् । आर्थिक र मानसिक तनावले एक नेपालीले आत्महत्या पनि गरेको कान्तिपुरमा खबर छ । र्पाक, स्विमिङ पुल, मनोरञ्जनस्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्रिय

इराकमा प्रबासी नेपालीहरुले यसरी मनाए नयाँबर्ष
बग्दाद,नेपाल सरकारबाट प्रतिबन्धित देश इराकको बग्दादमा रहेका नेपालीहरुले नयाँ बर्षको अबसरमा शुभकामना आदनप्रदान गरेका छन । नयाँ बर्ष २०७६ को अवसर पारेर बग्दादको जादृयामा अप्रिल १२ तारिख शुक्रबार स्कुसी रेस्टुरेन्टमा २०७५ साललाई बिदाइ गरेर नयाँ बर्ष

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न
कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । १२”अप्रिल २०१९ शुक्रबार एक कार्यक्रमका विच दाेस्राे अधिबेशन सम्पन्न भएकाे हाे । अधिवेशनले कमल वाइबा तामाङ्को अध्यक्षमा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे

दलालले खाडी देश लैजान दिल्ली पुर्याएका दर्जनौं नेपाली महिलाको उद्धार
अवैध रुपमा नक्कली कागजात बनाई भारतको बाटो हुँदै खाडी मुलुकमा रोजगारीका लागि लागिएका नेपाली महिलाको नयाँ दिल्लीमा उद्धार भएको छ। यो घटनाले दलालहरुले कीर्ते कागजात बनाई महिलालाई भारतको बाटो हुँदै खाडी मुलुक लैजाने गरेको खुलेको हो।

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ
मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई

युरोपमा पहिलो पटक गैरआवसिय नेपालीहरु बिच फुटबल प्रतियोगिता हुने
युरोपमा पहिलो पटक गैरआवासिय नेपालीहरु बिच मैत्री पूर्ण फुटबल खेल हुने भएको छ । गैरअावासिय नेपाली संघ नर्बेको आयोजनामा हुने उक्त खेल कार्यक्रममा युरोप भरीका प्रबासी नेपालीहरुको समुहले भाग लिने बताइएकाे छ । यहि जुन २३

२३ नेपाली नाइजेरियामा बन्धक
अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् । काठमाडौं, जेठ २६ । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि