पर्यटन Archive

अब हेलिकप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिनेछ । सीता एयर र माउन्टेन

पचाल झरना अर्थात प्रकृतिले कुँदेको अनुपम सौन्दर्य (हेर्नुस भिडियो डकुमेन्ट्री)
३८१ मिटर उचाई रहेको पचाल झरना दक्षिण एशियाकै अग्लो झरना हो । कर्णाली प्रदेशको कालीकोट जिल्लामा अवस्थित पचालझरना देशका सय पर्यटकीय गन्तव्यमध्ये ६४ औं नम्बरमा पर्दछ । सदरमुकाम मान्माबाट करिब ४९ किलोमिटरको दूरीमा रहेको यो ठाउँ

किन बढदैछ पर्वतारोहणप्रति नयाँ पुस्ता उदासीनता ?
काठमाडौं, खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक
चितवन, नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य

पर्यटकको पर्खाइमा पातालभूमेश्वर गुफा
बैतडी, नेपालकै लामो दाबी गरिएको बैतडीको पातालभूमेश्वर गुफा पर्यटकको पर्खाइमा रहेको छ । सुर्नया गाउँपालिकामा रहेको यो गुफाको प्रचारप्रसारका लागि गाउँपालिकाले बजेट विनियोजित गरेर गुरुयोजना बनाउन सुरु गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

अझै सुचारु भएनन् सुदूरपश्चिमका सात विमानस्थल
डडेल्धुरा, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस

पत्याउनु हुन्छ ? सिजाबाट यसरी हानेर पहाडै प्वाल पारे भिमसेन थापाले
हुम्ला,पछिल्लो समय हुम्लाको सर्केगाड गाउँपालिका बडा नं ८ मा रहेको भिउदुलो पर्यटकहरूलाइ लोभ्याउने अर्को महत्वपुर्ण थलो बनेको छ । भन्दा पत्यार नलाग्न सक्छ तर बास्तविक्ता गजबको छ । प्राकृतिक रूपमा एउटा सिंगो पहाडमा प्वाल परेको छ

यस्ता छन् पर्यटनमन्त्रीका १ वर्षे कार्ययोजना
काठमाडौं,संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६र०७७ मा सम्पादन गरिने प्रमुख प्राथिमकताका कार्यक्रम सार्वजनिक

यसरी काटिन्छ घाँस …..
कालीकोट,कालीकोट रास्कोट नगरपालिकाको फुकोटमा कैद गरिएको यो तस्वीरले ग्रामीण क्षेत्रको जनजिवनलाई प्रतिनिधित्व गर्दछ । हरियो लहलह बारीमा आफनै शैलीमा घाँस काटन लागेकी आम्मैको तस्विर हाम्रा कुसेन्युजका प्रतिनिधिले लिएका हुन । पछिल्लो समय हरियो धानले सिंगारीएको खेत

आहा ! संगै निरन्तर झरीरहूँ लाग्ने त्यो पचाल झरना (हेर्नुस तस्विरमा)
कालीकोट,कलकल बग्ने पानी अनि लहलहाँउदो हरियाली आखिर कसको मन छुदैन होला र ? हिजाेआज त्यस्तै अबस्थामा देखिन्छ कालिकोट पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहरोबाट बनेको पचाल झरना । कुनैबेला पचालछहराको रुपमा परिचित यो झरना पचालो

