पर्यटन Archive

के हो जीपीएस ट्र्याकिङ ? हिमालमा जीपीएस ट्र्याकिङ

काठमाडौं – साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्र्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्र्याकिङको सफल प्रयोग गरेपछि नेपालका

शेर्पा गाइडको जिबन्त अनुभव– ‘म त १२ घण्टा मरेछु’

काठमाडौं, सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी

विश्वकै सबैभन्दा ‘जेठो हिमाल’ अन्नपूर्णको आरोहण दिवस यसरी मनाइयो

पोखरा,पर्यटकीय नगरी पोखरालाई विश्वव्यापीरुपमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्नपूर्ण हिमालको आरोहण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण गर्ने गरेको तथ्यांक छ ।

सगरमाथाको बाटो नबनाउँदा आरोही फर्किन बाध्य

काठमाडौँ,सगरमाथा आरोहका लागि आएका आरोहीहरु पर्वातारोहण सञ्चालक संघले समयमै बाटो नबनाए पछि फर्कन बाध्य भएको आरोप लगाएका छन्। प्रत्येक आरोहीबाट दुई सय अमेरिकी डलर असुल गरी सगरमाथा र ल्होत्सेको क्याम्प दुई भन्दा माथि बाटो निर्माण (रक

झण्डै झण्डै कुटेनन् मन्त्रीले

अब त यस्तो लाग्न थाल्यो कि मर्यादाक्रमको झगडा हेर्दा उपप्रधानमन्त्रीको समेत यो देशमा कुनै इज्जत छैन । यस्तोमा राज्यमन्त्रीलाई महत्व दिने, गन्तीमा राख्ने काम कसले गर्ला ? यस्तै भएको छ, पर्यटन मन्त्रालयमा । कांग्रेसबाट खोसेर राप्रपालाई जिम्मा

भरीया भएकै कारण इजरायलीले भने “म बियर खान्छु तिमी पानी खाउ ”

किनकी तिमी कुल्ली हौ । पिके शेर्पा आफनो जिवनको अनौठा किस्साहरु सम्झदा कहिले काँही गम खान्छन । ठमेलको कुना तिर एउटा पर्यटन र जलवायु सम्बन्धी संस्था खोलेर बसीरहेका उनि जिवनका अरोह अवरोह हेर्दा हेर्दै छक्क पर्छन

पर्यटक डाक्न ‘अतिथि देवो भवःअभियान सुरु

रत्ननगर (चितवन), नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको

पर्यटन बोर्डले बाँड्यो बिदेशी सञ्चारलाई करोडौँ रकम,

नेपाल पर्यटन बोर्डले पर्यटन मन्त्री दिलनाथ गिरीलाईसमेत पत्तो नदिई बिदेशी सञ्चार माध्यम बीबीसी, ट्रीप एडभाईजर, र रोयटर्ससंग बिज्ञापन सम्झौता गरेको छ । बोर्डले सोमबार बिदेशी सञ्चार माध्यम बीबीसीलाई ६ करोड ८० लाख, ट्रीप एडभाईजरलाई २ करोड

युरोपमा नेपालको पर्यटन प्रर्वद्धन आवश्यक

काठमाडौँ, नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्वीडेनका सभापति नविन थपलियाले युरोपमा नेपालको पर्यटन प्रर्वदन गर्न आवश्यक रहेकोमा जोड दिएकाछन् । नेपालमा पर्यटनको सम्भावना र युरोपेली मुलुकको सहभागिता बिषयक स्वीडेनमा भएको कार्यक्रममा उन्ले नेपालको पर्यटन विकासको मुख्य

मायाँ, पासाङ् ल्हामु र दावायाङ्जलेु कन्चनजंघा चढ्ने

काठमाडौँ,महिला पर्वतारोहि मायाँ, पासाङल्हामु र दावायाङ्जु शेर्पाले संयुक्त रुपमा कन्चनचजंघा हिमाल आरोहण गर्ने भएका छन् । कन्चनजंघा पर्यटन प्रर्बद्धन केन्द्रले कन्चनजंघा आरोहण गर्ने महिला आरोहिको आज राजधानीमा स्वागत गरेको छ । आरोहि तीन जना महिलाहरुले बिश्वका