यसरी काटिन्छ घाँस …..

घाँस काटिरहेकी ति आम्मै !

कालीकोट,कालीकोट रास्कोट नगरपालिकाको फुकोटमा कैद गरिएको यो तस्वीरले ग्रामीण क्षेत्रको जनजिवनलाई प्रतिनिधित्व गर्दछ । हरियो लहलह बारीमा आफनै शैलीमा घाँस काटन लागेकी आम्मैको तस्विर हाम्रा कुसेन्युजका प्रतिनिधिले लिएका हुन ।

पछिल्लो समय हरियो धानले सिंगारीएको खेत अनि आम्मैको आफनै परम्परागत शैलीको पोशाकले युगको भाषा बोलीरहेको देखिन्थ्यो । गाउँघरमा यसरी घाँस काटने चलन बिस्तारै हराउदै गएको छ ।