पर्यटन Archive

लकडाउनले तंग्रिएको कोहलपुर चौराह अनि चोला फेरेको त्यो सडक

नेपालगन्ज, कोहलपुर बाँके यतिबेला कोहलपुर नेपालगन्ज सडक लकडाउनले गर्दा तंग्रिएको छ । सँधै ब्यस्त हुने सडक सुनसान छ ।  देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ । लकडाउनले गर्दा राजमार्ग लगायत ब्यस्त हुने सडकहरु सुनसान देखिन्छन

सगरमाथाको चुचुरोमा चिनियाँ टोली

काठमाडौं, चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुनस् मापन

लकडाउनले सुनसान रारा (फोटो फिचर)

  सरकारले जारी गरेको लकडाउनले पर्यकटिय स्थलहरु सुनसान बनेका छन । त्यस्तै मुगु जिल्लामा रहेको रारा पनि सुनसान बनेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय केन्द्र रारा यतिबेला सुनसान छ ।  नेपालकै ठुलो तालका रुपमा रहेको

नेपाल भ्रमण वर्ष २०२० स्थगित, बैसाख १ गते सचिवालय विघटन हुने

काठमाडौं, सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

कोरोनाको प्रभावले सुनसान अन्नपुर्ण पदमार्गमा

कास्की, विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक

अन्नपूर्ण बेसक्याम्पमा कोरोनाको प्रभाव

पोखरा ,विश्वमै चर्चित पदमार्ग अन्नपूर्ण बेसक्याम्प (एबीसी)मा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ । सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको एबीसीमा अहिले भने घटेर २० पुगेको छ । अन्नपूर्ण

पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो

अब हवाई क्षेत्रमा तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ ।नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार

नेपाल भ्रमण बर्ष र पर्यटकिय गन्तब्य रारा

सरकारले घोषण गरेको नेपाल भ्रमण बर्षले पछिल्लो समय चर्चा पाएको छ । यसको चर्चासंगै नेपालको उत्कृष्ट पर्यटकिय गन्तब्यहरुको समेत पहिचान गर्ने समय आएको छ । अझ यसो भनौँ समृद्ध नेपालको लागि एउटा महाअभियान पर्यटनबर्ष २०२० बाट

लाङटाङमा हराएका २ विद्यार्थीको शव भेटियो

नुवाकोट, लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ । काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा