पत्रपत्रिका Archive

आयल निगमले बोनस बाँड्न नमिल्ने

काठमाडौं,संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ । बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको

किन बने देउवाका दौंतरी नै कांग्रेसका बागी उम्मेदवार ?

काठमाडाैँ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै जेल नेल खाएका एक कांग्रेस नेता स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार बन्ने भएका छन्। देउवासँगै विगतमा तीन महिना जेल बसेका कांग्रेस नेता सुरेन्द्रबहादुर विष्ट आफूलाई देउवाले गम्भीर धोका दिएको

सर्वोच्चद्वारा पार्वतीको रिट खारेज

काठमाडाैँ,वरिष्ठताका आधारमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हुन पाउनुपर्ने मागसहित तत्कालीन एआईजी पार्वती थापामगरले दायर गरेको रिट निवेदन प्रयोजनहीन भएको भन्दै चार वर्षपछि सोमबार सर्वोच्च अदालतबाट खारेज भएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

८७ वटा फाइलमै ७५ करोड अनियमितता

काठमाडाैँ,कर फर्स्यौट आयोगको कामकारबाहीका क्रममा भएको अनियमितताको फाइल खुल्नासाथ अनियमितताको ‘ग्राफ’ ७५ करोड रुपैयाँ नाघेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १० दिनको अवधिमा छानबिन गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा मात्रै कम्तीमा ७५ करोड

यसरी निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपीहरू

काठमाण्डाै,सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई

शेर्पा गाइडको जिबन्त अनुभव– ‘म त १२ घण्टा मरेछु’

काठमाडौं, सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी

सांसदहरूको आवास सुविधा रोक्का

काठमाडौं , संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम

अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट !

काठमाडौं, विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र

काठमाडौं,  विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय

सर्वोच्चलाई काेषकाे जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको