पत्रपत्रिका Archive
मेयर उमेदवारको घरमा बम
पर्वत ,पर्वतको कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार रामचन्द्र जोशीको घरमा भेटिएको शंकास्पद बस्तु सकेट बम रहेको पुष्टि भएको छ खबर आजको नेपाल समाचारपत्रमा छ । कुस्मा नगरपालिका वडा नं ५ लोकतन्त्रचोक स्थित जोशीको घरमा
धुलोले आकाशमा हवाइजहाज पनि जाम
काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा जहाज होल्ड हुने र डिले हुने समय बढेको छ ।
निर्वाचनकाे मुखमा को–को गुण्डा पक्राउ परे ?
काठमाडौं,केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुण्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुण्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको
दलहरुका घोषणापत्रमा रेल गफ
काठमाडौं ,स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् । दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् । विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा
राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण
काठमाडौं ,त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा
यस्ता छन नयाँ शक्तिको नजरमा चार ठूला दल
कांग्रेस : शासक पार्टी कांग्रेस ०४६ यता सबैभन्दा बढी सत्तामा बस्ने र सरकारको नेतृत्व गर्ने पार्टी हो । यसलाई विगत तीन दशकको शासक पार्टी पनि भन्न सकिन्छ । ००७ सालको राणाशाहीविरुद्धको संघर्ष र ०४६ सालको पञ्चायती
आइजिपी प्रकरण अझै चाख लाग्दो बन्दै
राज्यका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रममा नेपाल प्रहरीको महानिरीक्षक १६औँ स्थानमा पर्दछ । तर, त्यही पदको लडाइँमा मर्यादाक्रममा चौथो नम्बरमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्की र छैठौँ नम्बरका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले समेत आइतबार पद गुमाउनुपर्यो । प्रधानन्यायाधीश
डाक्टरले कुनै उपहार लिए दर्ता खारेज
काठमाण्डाै, डाक्टरले औषधि वितरक, उत्पादक कम्पनी वा सेवाग्राहीबाट व्यापारीक हितका लागि नगद वा अन्य उपहार लिएको प्रमाणित भए दर्ता अनुमति खारेज हुने भएको छ।डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको
प्रहरी संगठनको शिर निहुरिएको दिन
काठमाडौं, प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो । कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यो पनि द्धन्दग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका
सेनाको आकस्मिक बैठक : आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय
काठमाडौं, सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको

