पत्रपत्रिका Archive

आचार संहिता विपरित ८ अर्ब ७१ करोड बाँडिँदै

चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो। शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुन:स्थापना एकाइले बुधबार

राजपालाई मनाउन प्रदेश–२ मा नयाँ मतपत्र छाप्ने तयारी

राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ। आयोगको उच्च स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२

भारतले चार सय नेपाल ग्यास बुलेट रोक्यो

भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन्।  नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।अाजकाे

सुरक्षाको कारण देखाउँदै,सरकारी गाडीकाे ब्यापक दुरूपयोग

 सयौ सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर चलाउने गरेको पाइएको छ। यसरी निजी नम्बर प्रलेट राखेर सञ्चालन भएका सरकारी गाडीको सदुपयोग या दुरूपयोग के भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन। यो खबर आजको

​मन्त्री ज्यु कुर्सीमा मख्ख,यता भने मारामार

कर्मचारी आफ्नो बढुवाका लागि नेताका घर दैलो चाहर्छन् भन्ने त सुनिएकै हो । तर, ‘म जहाँ÷जे छु यसैमा थमौती पाऊँ’ भन्दै शक्तिकेन्द्र धाउने कर्मचारी पनि भेटिए भने अचम्म नमाने हुन्छ । यस्तो बिरलै देख्न पाइने दृश्य

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार,लगातार चार घन्टा बलात्कार

भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका

९ कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा दायर

अख्तियारले ६१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सवारी कोसी इटहरीका नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । कार्यालयका उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल, लेखा अधिकृत कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी

के हो जीपीएस ट्र्याकिङ ? हिमालमा जीपीएस ट्र्याकिङ

काठमाडौं – साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्र्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्र्याकिङको सफल प्रयोग गरेपछि नेपालका

भाडा तिर्दैनन् पाटन दरबार क्षेत्रका पसलहरू..

पाटन दरबार आसपासका ४५ वटा पसल कवलको भाडा गुठी संस्थानले वषौँदेखि उठाउन सकेको छैन। यी पसल कवलको मासिक भाडादर मासिक पाँच सय रुपियाँभन्दा बढी पनि छैन। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। गुठी संस्थान पाटन

अब रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध