आमा-छोरी नै म्यादी

नेपालगन्ज – बाँकेको बैजापुरमा आमा—छोरी नै म्यादी प्रहरीमा भर्ना भएका छन् । राप्ती सोनारी गाउँपालिका—४ का ३५ बार्षीया आमा धनसरा परियार र १९ बर्षीया छोरी रितु परियार म्यादी प्रहरीमा भर्ना हुनु भएको हो, यो खबर आजको अन्नर्पुर्ण पोष्टमा छ ।

आमा धनसरा र छोरी रितु हाल ईलाका प्रहरी कार्यालय बैजापुरको मातहतमा कार्यरत हुनुहुन्छ ।