पत्रपत्रिका Archive

अब उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

काठमाडौं निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन

ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी र सरकारी गाडी अगाडि

काठमाडौं, सहरका सडकमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी सवारी र सरकारी सवारीसधान बढी रहेको पाइएको छ ।ट्राफिक व्यवस्थापनमा खटिएका अधिकारीले भीआईपी र सरकारी सवारीले नियम उल्लंघन गर्दा त्यसको प्रभाव जनतामा परेको निष्कर्ष निकालेका छन्

यसरी मण्डपबाटै उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती

इटहरी, इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाडौं,सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । आजको नयाँ पत्रिकामा खबर

कोरियन भाषा परीक्षा आजबाट

काठमाडौं,  रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । ईपिएस शाखाका निर्देशक

महरालाई सुष्माको बधार्इ

काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाइ दिनुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । सो अवसरमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै

मन्त्री बन्न हानथाप, दलभित्र भाँडभैलो

काठमाडौं ,शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ । स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने

निर्वाचनमा भाग लिनु मृत्युपत्रमा हस्ताक्षर गर्नु हाे – महतो

राजविराज ,राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् । राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

किर्ते गरी भिसाको आवदेन गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं ,सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन् । नेपाल स्थित विदेशी कुटनितिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो

साततले दरबार चीनले बनाईदिने

नुवाकोट, भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण