खेलकुद Archive

सुजितलाई तीन स्वर्ण

बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे ।

कार्यकारी समितिले पूर्णता पायो

काठमाडौं,  नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका

नेपाल रग्वी संघ लुम्बिनी प्रदेश अध्यक्षमा नवीन थापा

नेपालगन्ज, नेपाल रग्वी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा नवीन थापा चयन भएका छन् ।बाँकेको कोहलपुरमा नेपाल रग्बी संघ लुम्बिनी प्रदेशको शनिवार सम्पन्न विशेष प्रथम साधारण सभाले थापाको अध्यक्षतामा ८ जनाको लुम्बिनी प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ

बाँके जिल्ला रग्वी संघकाे अध्यक्षमा राजेन्द्र विष्ट

नेपालगन्ज, बाँके जिल्ला रग्वी संघको अध्यक्षमा राजेन्द्र बिष्ट चयन भएका छन् ।रग्वी संघ लुम्बिनी प्रदेश संयोजक नविन थापाको रोवरमा भएको भेलाबाट विष्टलाई बाँके जिल्ला अध्यक्षमा चयन गरिएको हो यस्तै संघको उपाध्यक्षमा खेम बुढा क्षेत्री र सुनिल

एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं, एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। युएईविरुद्धको खेलमा वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुग्यो। खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियामा टस

विश्व च्याम्पियनसिप फाइनलमा अमेरिकी स्वीमर पोखरीभित्रै बेहोस

काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ ।बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

काठमाण्डौं । रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।रसियन सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको

आईसीसीले क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटायो

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथिको आर्थिक नियन्त्रण पनि हटाएको छ ।यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई आर्थिय नियन्त्रणमा राखेको थियो । तर अहिले त्यो नियन्त्रण पनि हटाएर सबै खालका नियन्त्रणबाट