खेलकुद Archive

खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस

पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी

पोखरा, पियुसिसी महिला किक्रेट प्रतियोगितामा पोखरा च्यालेन्जर्स विजयी भएको छ । पोखरा युनिभर्सिटी क्रिकेट क्लब(पियुसिसी) को आयोजनामा भएको ७ ओभरको खेलमा पोखरा च्यालेन्जर्स विजयी भएको हो ।दि ट्रेलब्लाजर र पोखरा च्यालेन्जर्स बिच शनिबार भएको ७ ओभरको

भेरी रोक्कर्सको छिमेकी देश भारतमा तहल्का

नेपालगन्ज, भेरी रोक्कर्सको क्रिकेट क्लब नेपालगन्जको चर्चा छिमेकी राष्ट्र भारतमा समेत सुरु भैसकेको छ । रुपैडिहामा जारी सिमान्चल नाईट क्रिकेट प्रतियोगितामा नेपाली युवा खेलाडीले आफ्नो बेजोड प्रस्तुती गरेका छन।यस अघिको भएको पहिलो खेलमा बहराईच र दोस्रोमा

नेपाललाई सिरिज जित्ने मौका

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध

एसियाडका लागी बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

काठमाडौं, एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान

नवौं राष्ट्रिय खेलकुदका लागि सहयोग गर्न तयार छौं– खेलकुद मन्त्री गहतराज

पोखरा, युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् ।गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद

एशियन गेम्सका लागि संचालित बक्सिङ छटाैट खेलमा दिपेश र भुपेन्द्र बिजयी

ललितपुर । नेपाल बक्सिङ संघले सन् २०२२ को सेम्पेटबर १० देखि २५ तारिख सम्म मित्रराष्ट्र चीनमा हुन गईरहेको १९ औं एशियन गेम्समा सहभागी हुन गत १४ गतेबाट संचालित छनाैट प्रतियोगिताकाे आज दाेस्राे दिन काे  सेमिफाइनल खेलहरुमा

लामालाई आर्थिक सहयोग

काठमाडौं, पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको   हो । लामाको हाल टिचिङ

पारा पदक विजेता सम्मानित

काठमाडौं, काजोल म्युजिक प्रा.लि. ले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले

नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल

काठमाडौं, गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा