खेलकुद Archive

आईपीएलमा राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै

काठमाडौं, आईपीएलमा आज राजस्थान रोयलर्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाल समायनुसार मंगलबार साँझ ७ः४५ बजे सारजहाँ क्रिकेट मैदानमा हुनेछ ।चेन्नई लिग दोस्रो जितको दौडमा रहेको छ । चेन्नईले लिगको उद्घाटन खेलमा साविक

आइपिएलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर सामना गर्दै

काठमाडौँ, इन्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर सामना गर्दैछन।युएईमा जारी आइपिएलमा हैदराबाद र बैंग्लोर आफ्नो पहिलो खेल खेल्न मैदानमा उत्रन लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि सुरु

आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित

काठमाडौं, इण्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन

आईपीएलः दिल्ली र पञ्जाब सामना गर्दै

एजेन्सी, इन्डियन प्रिमियर लिग आईपीएलको १३ औँ संस्करणको दोस्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । खेलमा नेपाली समयानुसार साँझ ७ः४५ बजे युएईको दुबई अन्तराष्ट्रिय मैदानमा हुँदैछ । नेपाली लेग स्पिनर सम्मिलित दिल्लीको

संविधान दिवसको अवसरमा राप्ती गाउँपालिकामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु

 भालुवाङ, संविधान दिवस २०७७ कोअवसरमा राप्ती गाउँपालिकाले मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस ९राष्ट्रिय दिवस० हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता शुक्रवार देखि गाउँपालिकामा

फिफाको नयाँ वरियतामा नेपाल यथावत

काठमाडौँ, विश्व फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै

पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध

काठमाडौँ, जर्मेन पीएसजी स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ ।फ्रान्सेली फुटबलको सर्वोच्च निकायले लिग वन अन्तर्गत आइतबार पीएसजी र मार्सेबीच खेलको घटनालाई लिएर अनुशासन कारवाही सुनाएको हो । उक्त खेलमानेयमार सहित ५ खेलाडीले रातो कार्ड

मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलरको सुचिमा

काठमाडौँ, अर्जेन्टाइन तथा बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् ।फोर्ब्सका अनुसार युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबलरको शीर्ष स्थानमा रहन सफल भएका हुन् । मेस्सीको कमाई

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ। सोमबार गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ। कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा कोरोना पोजेटिभ देखिए पनि लक्षण भने छैन्।

सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका पुन पराजित

काठमाडौं, ​क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले लिग चरणको अन्तिम खेलमा पनि पराजय ब्यहोरेको छ। गएरारति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससंग ११ रनले पराजित