खेलकुद Archive

नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चिनियाँ चाहना

काठमाडौँ, चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौंमा

काठमाडौं,पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन् । उनी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आएका हुन् । उनी काठमाडौं किङ्ग्स ११ मा आबद्ध छन् । उनी पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत हुन् । इपिएल

लिम्पिया र गोकर्णलाई उपाधि

काठमाडौं, लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशी स्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले

विश्वकप छनोटमा जर्मनीको शानदार जित

काठमाडौँ, फिफा विश्वकप फुटबल अन्तर्गत युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डविरूद्ध फराकिलो जित निकालेको छ । जर्मनीले घरेलु आइसल्यान्डमाथि ४–० को फराकिलो जित निकालेको हो । पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल निस्कदा जर्मनीको एकतर्फी जितमा सर्ज

आज हरितालिका तीज, कोरोना महामारीले यसपटक पनि छैन रौनक

काठमाडौँ, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास

बन्दुकधारी समूहद्वारा नाइजेरियामा ७३ विद्यार्थी अपहरित

एजेन्सी, नाइजेरियामा बन्दुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन्। नाइजेरियाको प्रहरीले बुधबार उनीहरूलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खबर प्राप्त भएको जनाएको छ। विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जाम्फारा प्रदेशको एक विद्यालयबाट अपहरित भएका हुन्। जाम्फाराका

अकुत कमाउनेहरु नै तिर्दैनन् बिजुलीको बिल

काठमाडौं, सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट

क्रिकेटका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं, नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् । क्रिकेट संघका सचिव अशोकनाथ

काभ्रे तेक्वान्दोमा केशव

काठमाडौं, केशव थापालाई अध्यक्षमा निरन्तरता दिदै काभ्रे जिल्ला तेक्वान्दो संघको दोश्रो चुनावी साधारण सभाले १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । उद्धव सापकाटो र अमृत हुमागाईं उपाध्यक्षमा चयन भए । रामकृष्ण घिमिरेले सचिव, दीपक

मन्त्रिपरिषद्ले पाएन पूर्णता

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । उनले